अझै पनि मेरो देश
अत्यासको तुवालोभित्र
चम्किलोसंग मुस्काउदै छ
परचक्रीहरुको अतिक्रमण बिरुद्ध
घारमा माहुरीहरु झैं एकजुट हुँदै छ
ए ! इजिप्सियन भाई !
अझै पनि मेरो देश
अत्यासको तुवालोभित्र
चम्किलोसंग मुस्काउदै छ
परचक्रीहरुको अतिक्रमण बिरुद्ध
घारमा माहुरीहरु झैं एकजुट हुँदै छ
ए ! इजिप्सियन भाई !
डाँडाकाँडा कुहरिोले ढाक्यो शिखरको बाटोमा खोलानालासंगै फल्नु छ हामी नेपाली माटोमा बस्तकिो फुल उडाइ लग्यो हुरीको बेगले पर्देशी भुमिसिँचाइ […]
म प्रदेशबाट घर फर्कि आउँदा
मेरी आमा
उता कुनामा रोइरहेको देखें
म अरुहरुलाई वेवास्ता गर्दै
आमा बसेको स्थानमा पुगें
आमाले ओडेको घुम्टो उघारेर हेरें
आमाको मुहारमा आँशु देखें
आमाको मुहार रक्ताम्मै थियो
टाउकामा चोटैचोट थियो
मैले आमाको वेहाल देखेपछि
आमाको चित्कार सुनेपछि
मैले मन थाम्नै सकिन ।
देवकोटाजीको निबन्ध ‘के नेपाल सानो छ ?’ पहिलो पटक केमा छापिएको थियो, मलाई याद छैन । तर […]
महाकवि देवकाेटा अन्तिम अवस्थामा पशुपति आर्यघाटकाे सत्तल काेठामा । सन् १९५९ सेप्टेम्बर १४, महाकवि लक्ष्मीप्रसाद देवकोटा आर्यघाटमा मृत्युसँग कठोर संघर्ष […]
पढ्दै थियो गाउँकै स्कूलमा । बल्लतल्ल पाँच पास गरेको थियो । हामी परदेशको गल्लीमा दरवान थियौं । दिदीहरु विहे भएर आफ्नै घरवार बनाउँदै थिए । एक हूल मान्छे आएर भाइको स्कूलमा गीत गाए रे…….
लक्ष्मीप्रसाद देवकोटा (सन् १९०९–१९५९) नेपाली साहित्यका अजङ्का व्यक्तित्व हुन् खास गरी नेपाली काव्यविधाका । उनी नेपाली जनताले अत्यन्त मनपराइएका साहित्यकारमध्येका प्रमुख […]
[…]
निर्धाका गीत लेख्नेहरू निर्धै रहे । निर्धाका नाममा भाषण गर्नेहरू मालामाल भए ।
अध्ययन समूह दाङकाे अायाेजनामा भएकाे जुम मिटिङमा संगीतकाे साैन्दर्य विषयक विचार प्रस्तुत भएकाे थियाे । साे कार्यक्रमकाे भिडियाे : https://www.facebook.com/107866353964361/videos/657639688210452/?t=9