निर्धाका गीत लेख्नेहरू

निर्धाका गीत लेख्नेहरू निर्धै रहे । निर्धाका नाममा भाषण गर्नेहरू मालामाल भए । याे परिवेशमा नयाँ पुस्ताले यथार्थवादी गीत गाउन मन पराउनु अहम् महत्वकाे कुरा हाे । छाेरी अनु शर्माले अहिलेकाे छाडा सांस्कृतिक ज्वारभाटाका विरूद्ध जनताका गीत गाउने जमर्काे गरेकीछन । सबैकाे प्रेरणा अपेक्षित छ ।

IME Remittance