कविता

कविता : म के गरुँ ?

वेदना पोखेर बरबराउ कि म,मनमै लुकाएर राखूँ
संवेदनहिनहररूको बिचमा म कसरी आँसु पाेखूँ
पिडामा झन पिडा थप्छन् कोही
रोदनमा मुस्कुराउछन्
भावना शुन्य यस्तो परिवेशमा
म कसरी ढुक्क हुँ ?

मेरो देश कहिले उभिएला ?

  -सुनील कुमार पौड्याल उहिले हाम्रो बाले भन्नुहुन्थ्यो धेरै भो हाम्रो देश सुतेको बिफरले जीउ नै थिचेको अब यो तंग्रिने […]

कविता: हाम्रा मामा

अगेनाको तिनखुट्टे ओदान त्यस माथि राखेर पकाउने ताप्के, ढिँडो मस्काउने फलामकै दाविलो, कोइला टिप्ने चिम्टा तिउन पकाउने कराइ आटो पकाउने […]

मेरो देश: कविता

अझै पनि मेरो देश 
अत्यासको तुवालोभित्र 
चम्किलोसंग मुस्काउदै छ 
परचक्रीहरुको अतिक्रमण बिरुद्ध 
घारमा माहुरीहरु झैं एकजुट हुँदै छ 
ए ! इजिप्सियन भाई !

आमाका आँशु

म प्रदेशबाट घर फर्कि आउँदा
मेरी आमा
उता कुनामा रोइरहेको देखें
म अरुहरुलाई वेवास्ता गर्दै
आमा बसेको स्थानमा पुगें
आमाले ओडेको घुम्टो उघारेर हेरें
आमाको मुहारमा आँशु देखें
आमाको मुहार रक्ताम्मै थियो
टाउकामा चोटैचोट थियो
मैले आमाको वेहाल देखेपछि
आमाको चित्कार सुनेपछि
मैले मन थाम्नै सकिन ।

भाइ हराएको भाइटीका

पढ्दै थियो गाउँकै स्कूलमा । बल्लतल्ल पाँच पास गरेको थियो । हामी परदेशको गल्लीमा दरवान थियौं । दिदीहरु विहे भएर आफ्नै घरवार बनाउँदै थिए ।  एक हूल मान्छे आएर   भाइको स्कूलमा गीत गाए रे…….

आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भनेकाे राष्ट्रकविको अन्तिम गीत:

काठमाडौँ, २ भदौ । राष्ट्रकवि माधवप्रसाद घिमिरेले आफ्नो निधनपछि मात्रै सार्वजनिक गर्न भनी रेकर्ड गराउन भनेका गीत सार्वजनिक भएको छ‘त्यसरी होओस् […]

IME Remittance