मंगलबार महोत्सवमा सहभागी हुन कोहलपुर आएका शर्माले मञ्चमा देशभक्त गित गुन्गुनाउँदा अन्य सहभागीहरुले समेत साथ दिएका थिए । जनबादी गायकका रुपमा ख्याती कमाएका शर्माको प्रस्तुती हेर्न मंगलबार सबै राजनितिक दलका प्रतिनिधि, बुद्धिजिवि, स्थानियबासी, ब्यापारी तथा संचारकर्मीहरुको बाक्लो उपस्थिती रहेको थियो


