काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाको अगुवाइमा बुधबार रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको […]
काठमाडौं । नेपाल भ्रमण वर्ष–२०२० को अवसरमा नेपाली काँग्रेसका नेता तथा सांसद गगन थापाको अगुवाइमा बुधबार रातोपुलदेखि ज्ञानेश्वरसम्म सरसफाइ गरिएको […]
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सरकार पर्याप्त प्रमाणसहित भारतसँग वार्ता गर्न चाहिरहेको बताए ।
ग्लोबल आइएमई बैकले अहिलेसम्मकै धेरै लाभांश घोषणा गरेको छ। बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको मंगलबार बिहान बसेको संचालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।
https://www.youtube.com/watch?v=xklKsiy9Hm4&t=439s जापानकाे टाेकियाेमा प्रस्तुत कार्यक्रम ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले देशको भूगोलको रक्षाका लागि सबै पार्टीले आन्तरिक द्वन्द्व बिर्सिएर एकढिक्का हुनुपर्ने बताएका छन् । उनले नेपालको सीमाको विषय राष्ट्रियतासँग जोडिएकाले आफ्नो पार्टी त्यसका लागि सरकारलाई सहयोग गर्न तयार बताए ।
बर्षामा काठमाडाैंका खाल्डामा जमेकाे पानीमा कागजका पानी जहाज बनाएर मनाेरन्जन लिने दिन अब सकिए जस्ताे छ । अनलाइन खबर लगायतका पत्रिकाले नारायणी नदीमा मिनी पानीजहाजकाे सफल परिक्षण भएकाे समाचार छापेका छन ।
https://music.apple.com/us/album/simali-chhaya/324138767 विद्यार्थीका माझमा सिमली छायाँ । गीत मात्र याे झनै रमाइलाे लाग्याे । जसरी गाए पनि जनताकाे गीत राम्रै छ […]
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता विष्णु रिमालले सरकारको बचाउ गरेका छन् । उनले ०५१ सालदेखि नै सरकार नढलेसम्म राम्रो गर्यो भनेको थाहा नभएको बताए । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा उनले सरकारको आलोचनातर्फ संकेत गर्दै भने, मरेपछि नेता महान हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं ।’
पत्रपत्रिकाबाट “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव […]
धानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।