भ्रमण वर्ष २०२० शुरु भएसँगै बागलुङ जिल्लामा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थान पर्यटकीय गन्तव्यका रुपमा […]
भ्रमण वर्ष २०२० शुरु भएसँगै बागलुङ जिल्लामा विदेशी पर्यटकको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थान पर्यटकीय गन्तव्यका रुपमा […]
भूकम्पले के कति क्षति पुराएको छ खबर गर्न मातहतलाई निर्देशन दिएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टङ्कप्रसाद भट्टराईले बताउनुभयो । भूकम्पछि केही भागदौड भएको बताइएको छ ।
होटल व्यवसायी सङ्घ कैलालीको आयोजनामा यही फागुन १४ गतेदेखि २० गते सम्म धनगढीमा सुदूरपश्चिम प्रदेशमा पहिलोपटक खाना महोत्सव हुने भएको […]
नेपाल पत्रकार महासङ्घले सुदूरपश्चिम प्रदेश सरकारले ल्याएको ‘रेडियो, टेलिभिजन र एफएम प्रशारणका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ लाई सच्याउन माग […]
महानगरीय प्रहरी परिसर भक्तपुरमा दर्ता हुने घरेलु हिंसाबाट पीडित महिलाको उजुरीमा मिलापत्र हुने गरेको छ । प्रहरीमा मात्रै नभई नगरपालिकाको […]
– सुनील कुमार पौड्याल । सीमा व्यवस्थापन विषयमा छलफल गर्न भारतको जवाफ कुर्दै गरेको नेपाल सरकारको खबर छापामा आयो […]
सामन्ती शासन व्यवस्थाको थालनीदेखि सुरू भएको शोषण र चरम अत्याचारको शृंखला अद्यापि कायमै छ । मात्रा र तरिकामा मात्र फरक न हो । शोषणमा वहुसंख्यक पुरूषहरू परेतापनि महिलाहरू त झन् बढी शोषण को मारमा पर्दै आएका हुन् । महिलाहरू त शोषकहरूबाट मात्र हैन शोषितहरूबाट समेत सताइएका हुन् । शोषणमा परेका हुन् । एकाध अपवाद बाहेक उनीहरू परिवार भित्रै पनि शोषित भै आएका थिए र अझै पनि छन् । यो कुनै गाउँ वा अपठित समाजमा मात्र हैन, सहर बजार तथा पठित समाजमा पनि भै आएको, चलिरहेको अत्यन्त खराब प्रचलन हो।
१३ माघ, बुटवल । सर्प अनुसन्धानकर्ताले नेपालमा विश्वकै दुर्लभ दुई टाउके करेत सर्प फेला पारेका छन् । सर्प अनुसन्धानकर्ता रूपन्देहीका […]
‘मलम लगाऊ आर्तहरुको, चहराइरहेको घाउ …।’ महाकवि देवकोटाका रचना सुनाउँदै जगन चापागाईंले भन्नुभयो, “यहीभित्र छ – मेरो जीवन । संसारिक सुख ।”
काेहलपुर महाेत्सबमा राष्ट्रियताका गीत गाउँदा हजाराै युवाले जाेसले अाकासै गुन्जाएका थिए । राष्ट्रियताकाे भावना विकसित गर्दै हिड्नु अाजकाे राष्ट्रिय अावश्यकता […]