काेहलपुरमा राष्ट्रिय जागरण

काेहलपुर महाेत्सबमा राष्ट्रियताका गीत गाउँदा हजाराै युवाले जाेसले अाकासै गुन्जाएका थिए । राष्ट्रियताकाे भावना विकसित गर्दै हिड्नु अाजकाे राष्ट्रिय अावश्यकता बन्न गएकाे छ । एकातिर देशका सीमा मिचिएका छन भने अर्काेतर्फ नेपालकाे जमीनलाइ अाफ्नाे देशकाे नक्साभित्र पारेर भारतकाे सरकारले अाधिकारिक नक्सा पास गरेकाे छ। यस्ताे स्थितिमा देशैभरि यसै गरी राष्ट्रियताकाे भावना उराल्दै हिडिरहेका देखिन्छन जीवन शर्मा ।


https://www.youtube.com/watch?v=Sk-z_DnNTBU&feature=youtu.be&fbclid=IwAR2HNlsokiVwfjGVRw9rUDLjGFPcH20-FYjn_02uJKyinNIWUGNhNVs41TU&app=deskto

IME Remittance