बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको …….।
बसाइसराइको सरकारी कागजातमा घरमुलीको विवरण सच्चाएको, वीरगञ्ज महानगरपालिका वडा नं. २ को सिफारिसमा केरमेट गरी झुट्टा विवरणको आधारमा अजहर र आरिफको नाममा वंशजको आधारमा नेपाली नागरिकता बनाउने कार्यमा उनीहरु संलग्नता देखिएको …….।
सातौ केन्द्रिय महाधिवेशनबाट निर्बाचित नेपाल लाेकदाेहाेरी प्रतिष्ठानकाे केन्द्रीय कार्य समितिमा अध्यक्ष रमेश बी जी लगायत निम्नानुसारका पदाधिकारी र सदस्यहरू चुनिएका […]
९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ ।अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो ।
न्युजिल्याण्डमा भूकम्प, हजारौ विस्थापित ८ मङ्सिर (रासस÷सिन्ह्वा) ः न्युजिल्याण्डमा आइतबार बिहान ५.९ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको उत्तरी क्षेत्रमा […]
कुनै पनि राजनीतिक दिशा बुझ्न सबभन्दा पहिला त्यो दिशा निर्देशित गर्ने विचाराधारा पर्गेल्नुपर्छ। दक्षिणपन्थतिर ढल्किरहेको नयाँ भारतलाई हामी उदारवादी सोचले बुझ्न सक्दैनौं। उदार लोकतन्त्रको चश्माले आरएसएसको ‘हिन्दु’ भारतको अवधारणा र त्यसैको जगमा उभिएको मोदीको राष्ट्रवादी लहर ठम्याउन कठिन हुन्छ। यसलाई बुझ्न आरएसएसको हिन्दुकरणलाई बुझ्नुपर्छ। त्यसैबाट उदाएका मोदी र आरएसएसको सम्बन्ध बुझ्नुपर्छ।
जीवन शर्मा भन्छन्, प्रधानमन्त्रीको बोली व्यवहारमा देखाउनुपर्छ । जनवादी गायक जीवन शर्माको बारेमा परिचय दिइरहनु नपर्ला । दशकौंदेखि नेपाली प्रगतिशील […]
सुर्खेत , धनगडी बाग्लुङ लगायतका ठाउँहरूमा राष्टिय एकताका पक्षमा अावाज बुलन्द गर्दै जीवन शर्मा ।
भारतले एकतर्फी रुपमा जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपालको भूभाग समेटेको भनेर विरोध भइरहेका बेला चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् ।
नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए ।
कुनै बेला एक अर्काविरुद्ध सडक कब्जा गर्ने युवा संघ र वाईसीएलका नेताहरु आइतबार एउटै मञ्चमा एउटै ब्यानरमुनि थिए ।नेकपा एकीकरणपछि बनेको राष्ट्रिय युवा संघको एकता भेलामा उपस्थित थिए प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेलसहितका नेता ।