अभिव्यक्ति स्वतन्त्रता कुन्ठित हुने कानून अस्वीकार्य : डा. महत

१८ पुस, काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकारले अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित गर्न खोजे कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।

अन्तरपार्टी महिला सञ्जालले शुक्रबार काठमाडौंमा गरेको कार्यक्रममा बोल्दै महतले अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुन्ठित अभिव्यक्ति स्वतन्त्रताको अधिकार कांग्रेसले लडेर ल्याएको उनले दाबी गरे ।
अनलाइनखबर२०७६ पुष १८ गते ।

IME Remittance