कविता

प्रेरणा : निलिमा पुन

म फुटकर कविता पढेर छिट्टै सकिने तिमी सिँगो इतिहास जति पढ्यो त्यति उर्जादिने   म टुक्रिएको अक्षर जस्तै अड्कि अड्कि […]

ऋणले निचोरिएको मान्छे,कविता :डिल्लीराम अम्माई

जवानीको सूर्य उदाउनुपूर्व बैंसका उर्वर लहरहरूमा उन्मत्त बनेर हराउनुपूर्व म ऋणले निमोठिएको थिएँ । सुत्ने बेलामा सोचिरहन्थेँ बिहान कसरी बिताउने […]

झरी परेको रात : निलिमा पुन

साउन महिना झरी झ्यालमै तपतप गरिरहन्छ किचन पछाडि प्लास्टिकको छानोबाट परपरपर आवाज आइरहन्छ दिनभरि आफुले गरेको कामको मुल्यांकन गर्दै म […]

बा,कविता: आविष्कार कला

हथौडाले टुकटुक छिनाले छिन्छिन् हानेको मूर्ति मन्दिरमा हुन्छ अनुभवको गह्रुङ्गो घनले हिर्काएर हरदम तिमीलाई आर्शिवचन दिने मूर्ति पलपल तिम्रो साथमा […]

गुन लगाउ जनता, निलिमा पुन

दुखैदुखमा तिमीले सपना भुलेपनि के भयो र चुनाव आउदा सपना देखाउनेहरु धेरै आउछन् तिम्रो त्यो दुखी जीवन भन्दा तिम्रो एउटा […]

आमा ! निलिमा पुन

किन हो कुन्नि हिजोआज डर मात्रै लाछ छिनछिनमा तर्सिएर मन भरंग भाछ सदाका लागि तिमीले बिर्सिन्छौ कि कतै हेर्दाहेर्दै आँखा […]