प्रदेशी बनेर : धन बहादुर थापा

लाल किरण सङै उदाउछ जिबन ।
हरेक दिन गनेर ।
मिर्मिरे साझमा सुस्ताउछ जिबन ।
बिहानि आउदै छ भनेर ।

पुग्ने हो कहाँ ? थाह छैन केहि?
जिबनको अधुरो यात्रा ! खोलि झै बगेर।
बित्ने भो सधै यो हाम्रो जिबन्।
प्रदेशमा आज  गुलामि बनेर ।
ए साथी हामि प्रदेशी बनेर ।

यो दुखि जिबन बिताउछौ
हामि प्रदेशमा आज दिन रातै गनेर ।
हेपिन्छन कति ती हाम्रा चेली
प्रदेशि भनेर ।
सहनु पर्छ गाली र बोली
हश हजुर भनेर ।
ए साथि हामि हस हजुर भनेर।

हुदैन अब जाउ हिड बरु ।
आफ्नै देश फर्केर।जहान बाला सम्झेर सधै ।
नरुनु तिमि धरधरि धर्केर ।
ए साथि नरुनु धर्केर ।

फर्कौ भो बरु साथि भाई मिलि ।
केहि गरि खाउला ।
जहान बाला गाउ घर मिलि ।
स्वोदेशमै रमाउला।
सजाउला बरु नेपाली माटो।
आफ्नै घर आगन फर्केर ।
फर्कौ भो सबै नेपाली सारा।
नबसौ अब प्रदेशि बनेर ।
बित्ने भो जिबन दिन रात गनेर ।
फर्क भो सबै नेपालि सारा।
नबसौ अब प्रदेशि बनेर ।

IME Remittance