काली गङ्गा तिरै तिर हाडिकोटको भिरै भिर
मरि लानु के छर किन लिन्छौ मनमा पिर।
पहाडले घेरियेको चारै तिर रमाईलो ठाउँ छ
प्रकृतिले सजिएको सुदर मेरो गाउँ छ ।
आफ्नो गाउँ आफै बनाउ भन्ने सबको चाहाना
सबै मिलि काम गरौ येहि छ सुभकामना।
बाच्नु र बचाउनु मनुस्यको धर्म हो
गरि खानु मरि जानु हामी सबैको कर्म हो
हुन्न कोहि कतै दायाँ बायाँ सरेर
बिकाशको मुल फुटाउ हाते मालो गरेर ।