कविता

झरी परेको रात : निलिमा पुन

साउन महिना झरी झ्यालमै तपतप गरिरहन्छ किचन पछाडि प्लास्टिकको छानोबाट परपरपर आवाज आइरहन्छ दिनभरि आफुले गरेको कामको मुल्यांकन गर्दै म […]

बा,कविता: आविष्कार कला

हथौडाले टुकटुक छिनाले छिन्छिन् हानेको मूर्ति मन्दिरमा हुन्छ अनुभवको गह्रुङ्गो घनले हिर्काएर हरदम तिमीलाई आर्शिवचन दिने मूर्ति पलपल तिम्रो साथमा […]

सृष्टि बचाउँ,प्रकृतिमैत्री गीत -डिल्लि अम्माई

चरी किन कराउन्न कर्सैमा झरी किन झर्दैन बर्खैमा ! अब कैले तल झर्ला आकासैको मैलो समुन्द्र त्यो बन्दै गयो फोहोरको […]

लामो कविताः स्वाभिमानको फैसला ,डिल्ली अम्माई

म चिहानभित्रको प्रकाश निहारिका र हिमालजस्तै म पृथ्वीको अनुपम सृष्टि बुद्ध मेरा देव मातृभूमि माध्यम अमरसिंह, बलभद्र, बहादुर शाह मेरा […]

गुन लगाउ जनता, निलिमा पुन

दुखैदुखमा तिमीले सपना भुलेपनि के भयो र चुनाव आउदा सपना देखाउनेहरु धेरै आउछन् तिम्रो त्यो दुखी जीवन भन्दा तिम्रो एउटा […]

आमा ! निलिमा पुन

किन हो कुन्नि हिजोआज डर मात्रै लाछ छिनछिनमा तर्सिएर मन भरंग भाछ सदाका लागि तिमीले बिर्सिन्छौ कि कतै हेर्दाहेर्दै आँखा […]

मलाई मेरो आँगनमा पुग्नु छ:मनऋषि धिताल

सर्प बेरिँए झैँ बेरिँदै सुर्खेतबाट उकालो लाग्नु छ ओढेको सिरक मिल्काएर कुहिरोको कोट लगाउँदै झिसमिसेमै म हिँड्नु छ मलाई मेरो […]