साहित्य

पोखरामा गीतकार प्रतिष्ठान

पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् । खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ ।

लाेभले लाभ लाभले विलाप ।

नीतिकथा एक गरिब माझी सधैं झै माछा मार्न नदीतर्फ लागे । साँझ छिप्पन लाग्दासम्म उनले एउटै गतिलो माछा फेला पारेनन् […]

हास्य र गाम्भीर्यको सिम्फोनी 

-निर्भीकजंग रायमाझी  ‘अध्ययन गर्दा कहिल्यै मर्दिनँ भन्ने भावना राख, तर व्यवहार गर्दा भोलि मर्छु भन्ने सम्झ ।’ अब्राहम लिंकनको यो […]

एकनास हुँदैन है

कसैको लोकमा हुन्न एकैनास समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । The tusk that clashed in mighty brawls […]

विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउँदै

विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित […]

रक्तिमका गीतहरूमा अभिव्यक्त नेपाली समाज

रक्तिम सांस्कृतिक अभियान नेपालको सर्वहारावादी आन्दोलनमा सकारात्मक भूमिका खेल्ने सांस्कृतिक अभियान हो । यसले नेपाली समाजमा रहेको वर्गीय असमानता र त्यसवाट उत्पन्न द्वन्दलाई अभिव्यक्त गरेको देखिन्छ, त्यही असमानतायुक्त नेपाली समाज र त्यसबाट उत्पन्न वर्गसंघर्षको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । यस लेखमा रक्तिमका गीतहरू गीत सङ्ग्रहमा सङ्ग्रहित गीतहरूले अभिव्यक्त गरेको नेपाली समाजको विश्लेषण गरिएको छ । रक्तिम सांस्कृतिक अभियान र यसका सम्पूर्ण गीतहरूलाई नसमेट्नु यसको सीमा हो ।

सबै कुरा चेतना नै त रहेछ

  – सुनील कुमार पौड्याल । सीमा व्यवस्थापन विषयमा छलफल गर्न भारतको जवाफ कुर्दै गरेको नेपाल सरकारको खबर छापामा आयो […]

अब म कोठा सर्नुपर्छ !

पश्चिम फर्केको तीनतले घरको बीचकोठामा
म बूनिरहेकोछु जीवनका सुईटरहरु
म तुनिरहेकोछु भविष्यका सपनाहरु
तर, ती सबै सिद्दिन पाएनन् ,
हुर्किन पाएनन्

माया बुझ्ने सामर्थ्य चाहिन्छ

नेपालीहरूलाई खेती गर्ने दुःख गर्न नपरोस् भनेर खेतीको बेलामा उनीहरूको पहुँच भएको ठाउँसम्म उनीहरूले जलमग्न गराएर खेती गर्नै नपर्ने गराइदिन्छ्न्‌ र त्यसैगरी सुख्खा याममा समेत खेतीको दुःख नपरोस्‌ भनेर पानीको थोपोसमेत चुहिन दिदैनन्‌ । बरू आनन्दले बसेर खाउन्‌ मित्रहरू भनेर आफ्ना जनताले दुःख गरेर उब्जाएको अन्नहरू हमीलाई पठाइदिन्छ्न्‌ । य़स्तो माया बिरलै पाइन्छ संसारमा ।

IME Remittance