प्रकृति हाे साैन्दर्यकाे खानी । प्रकृति नै हाे सर्वेसर्वा ।
प्रकृति हाे साैन्दर्यकाे खानी । प्रकृति नै हाे सर्वेसर्वा ।
– जीवन शर्मा । राजेन्द्र वानियासँगकाे अन्तर्वार्ता स्तरीय र समसामयिक रह्याे । देश, जनता , जीवन र जगतका बारेमा गम्भीर कुराकानी भए ।
-निलिमा पुन । विभेदकारी सामाजिक पर्खालभित्र सम्बन्धहरु निमोठिन्छन् कतिप्रेममै विधवा बन्छन् कतिप्रेमका डाली भाँचिन्छन कतिपखेटा काटिएको चरी जस्तैघाइते हुन्छन् कति
छेकेर छेकिन्न इतिहासकाे पांग्रा बढ्छ अघि चल्छ निरन्तर । गणतन्त्र दिवसका अवसरमा प्रकाशित गीत ।
-कान्तिपुर, सम्पादकीय । नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । त्यतिबेला उनीसँगै ‘संसारमै गरिबको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हाम्लाई मन छ…’ गाउँदै हिँडेकाहरू अहिले सत्तामा छन् । ‘तर पनि’ राज्यचाहिँ नेता र हुने–खानेका लागि मात्रजस्तो भएको छ ।
-मनरिषी धिताल । आविस्कार नया चाहियेको छहतियार नया चाहियेको छपुराना चिन्तनहरु पखाल्नेपानी नया चाहियेको छसुद्द पानी पत्ता लगाउनेहिमालयकै बुद्द चाहियेको छ ।
चर्चित जनगायक जीवन शर्माले कालापानी बिवादमा भारतलाई दिए दनक ।। एक रातलाई बास मागेर घरै मेरो भन्ने ? याे भन्दा हेपाहा प्रवृत्ति के हुन सक्छ ?
भारतीय भूमीबाट सेना हटाउँ, ३ करोड जनता एक हुन्छन्: जिवन शर्मा काठमाडौं । जनवादी गायक जीवन शर्माले देश बचाउन ३ […]
– कृसु क्षेत्री । कुन मुर्खले परिभाषित गर्यो इतिहासमा‘साथी फेर्न सकिन्छछिमेकी फेर्न सकिन्न’म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।
आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् ।