लगभग दुईबिसको अन्तरमा”उपयोग अनि ध्वस्त” को बाटोलेबारम्बार फ्लप खायो नि, बुझ्यौ?यहि नेरोघेरोको बहसको बिचमातिमिले देश र जनता लाई के दियाैँ?
लगभग दुईबिसको अन्तरमा”उपयोग अनि ध्वस्त” को बाटोलेबारम्बार फ्लप खायो नि, बुझ्यौ?यहि नेरोघेरोको बहसको बिचमातिमिले देश र जनता लाई के दियाैँ?
केटाकेटीदेखि नैं मलाई नगद वा सम्पत्तिमा त्यति लगाव भएन । कहिलेकाँही घरमा अग्रजहरूले दुई चार पैसा हातमा राखिदिंदा म […]
Rick Bright: ‘Ousted’ vaccine expert says US is facing its ‘darkest winter’ Media caption Ousted US vaccine supremo’s dire warnings […]
ब्लाक होलको गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ कि यसले सामर्थ्यले भ्याएसम्मको दूरीको हरेक वस्तुलाई ग्वामल्याङ्ग निलेर पचाइदिन सक्छ […]
एकदिन एकान्तबासबाट मन उड्दै उड्दै मेरो अतीतसम्म पुग्यो बालापनसँग खेल्यो म हुर्केको पाखापखेरो चहार्यो आमाको अघिपछि गर्दै मामाघर […]
प्राणी र जमीन वीचको सद्भाव , प्रेम, सहयोग तथा श्रद्धाले पनि हरपल आफन्तको साइनो प्रदर्शन गरिरहेको हुन्छ । त्यहाँ न कसैले अर्कोलाई नोक्सान पु(याउने, कसैलाई होच्याउने, कुनैबेला अर्काको दूरावस्थाको आश गर्दै खुच्चिङ्ग भन्ने वा आनन्द मान्ने मौका पर्खिरहेकोहुन्छ । त्यहाँ कतै कुटिलताको आभाष पाईदैन । यस्तैलाई भन्छन आफन्तको साइनो ।
-सुनील कुमार पौड्याल । फोन गरेपछि नउठाउने र प्रत्युत्तर फोन पनि नगर्ने मानिसहरूका सम्बन्धमा मेरा साथीहरू मसँग मात्र हैन त्यस्ता […]
निलिमा पुन । मर्नुत एकदिन छदैछ हामीले गर्नु पनि त धेरै बाँकीछ
यतिखेर भने बागलुङ बजार सुनशान बन्दैछ । सडकमा प्रहरी मात्र देखिन्छन् । अत्यावश्यक सेवा प्रवाह गर्ने पानी, दुध, खाद्यान्न, अस्पताल लगायतका क्षेत्रमा समेत लकडाउनको प्रभाव छ । त्यस्ता ठाउँ र पसल पनि आधामात्र ढोका खुलेको अवस्थामा देखिन्छन् । बजारमा सामान्य व्यपार व्यवसाय गर्नेदेखि कर्मचारीसम्म गाउँ फर्किएका छन् । यहाँका बजार क्षेत्रका स्थायी बासिन्दा बाहेक नगन्य रुपमा मात्रै सर्वसाधारण बजार क्षेत्रमा छन् ।
कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो-इटाली। त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। त्यसमध्ये […]