साहित्य

जीवन शर्माको व्यथा र ‘छ माया छपक्कै’को कथा

दिपक–दीपाको ‘छ माया छपक्कै’ हेरेपछि लपक्कै हुनुपर्ने, म त कन्फ्युज पो भएँ ! फिलिम चलिसक्यो । पैसा फलिसक्यो । माग्नेले हँसाइसक्यो । दिनेले रुवाइसक्यो । दर्शकले दिइसके । निर्माताले लिइसके । अब तारिफ र आलोचनाको के अर्थ छ त ?
छ, अवश्य छ ।

सांगीतिक संकट

आज जति पनि उत्पीडनमा परेका जाति र क्षेत्रका रैथाने संगीत मरणासन्न अवस्थामा जीवित छन्, ती धेरैजसो तत्तत् समुदायका परम्परा र अनुष्ठानहरूमा गाउँदै आइएको कारणले बचेका छन् । तिनको रक्षा गर्नु र प्राज्ञिककरणसहित परिमार्जन गर्दै लैजानुपर्ने विशाल तर जरुरी अभिभारा नयाँ पुस्ताको अगाडि उपस्थित छ ।

आस्थाको पहाड

बर्षौदेखि हेर्दै आएको मेरो आस्थाको पहाड
हिजोआज तुषारोले ढाकेकोछ
काला बादलका झोक्काहरुले घेरेकोछ
चिसो सिरेटोले सेकेकोछ

मेरो प्यारो ओखलढुङ्गा

मेराे प्याराे ओखलढुङ्गा भन्ने गीत सिद्धिचरण श्रैष्ठले लेख्नु भएकाे हाे । यसलाइ नारायण गाेपालले यसरी गाउनु भएकाे छ ।

सिमली छायाँका विविध रूप

https://music.apple.com/us/album/simali-chhaya/324138767 विद्यार्थीका माझमा सिमली छायाँ । गीत मात्र याे झनै रमाइलाे लाग्याे । जसरी गाए पनि जनताकाे गीत राम्रै छ […]

अतिक्रमित भूमि छाड्न साहित्यिक अभियान ।

अतिक्रमित भूमिबाट भरतीय सेना फिर्ता हुन साहित्यकारको माग नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै […]

चिनियाँ कविकाे ‘आमाको हात’ प्रकाशनमा

चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गर्नुभएको हो । तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन्

IME Remittance