नबदलिएको मानसिकता

कपील पाण्डे

समय बदलियो
परिवेश बदलियो

देश बदलियो
भेष बदलियो

गराइ बदलियो
भोगाइ बदलियो

भाषा बदलियो
लबज बदलियो

मन बदलियो
तन बदलियो

साथी बदलियो
सङत बदलियो

तर बदलिएन,
नेपाली सोच
नेपाली मानसिकता

IME Remittance