मलाइ बुद्द चाहियेको छ मलाइ सुद्द बुद्द चाहियेको छ
सास फेर्न गारो भयेको यो बेला
शरीर भित्र हावा सुद्द चाहियेको छ ।
हेर्दा हेर्दै समय क्रुद्द भयेकाबेला तेश्रोआँखा भयेको बुद्द चाहियकाे छ
आविस्कार नया चाहियेको छ
हतियार नया चाहियेको छ
पुराना चिन्तनहरु पखाल्ने
पानी नया चाहियेको छ
सुद्द पानी पत्ता लगाउने
हिमालयकै बुद्द चाहियेको छ । मनरिषी धिताल
अस्तित्वो अन्देखा कोशाम्शले सिद्याउने बेला
बस्तिहरु अन्जान लसपसमै
रित्याउने बेला
ठुल्ठुला मिशाइल किन चाहियेको छ रु
ये पुराना बुद्द फेरि आउ अहिले
पुराना मिशाइल दफ्नाउने
अर्को मसानघाट चाहियेको छ
शीरमा शिधार्थ चाहियेको छ मानबतालाइ पराजित गर्ने
पुरुशार्थ चाहियेको छैन
ॐकार चाहियेको छ
अहन्कार चाहियेको छैन
साथी चाहियेको छ
शासक चाहियेको छैन ।
मलाइ मान्छे भैरहन
अहिले भगवान् चाहियेको छैन ।
दुइ आखा दुइ कान र येक मन भयेको
मेरै सुद्द बुद्द चाहियेको छ ।
मलाइ बुद्द चाहियेको छ
मलाइ सुद्द बुद्द चाहियेको छ
सास फेर्न गारो भयेको यो बेला
शरीर भित्र हावा सुद्द चाहियेको छ । हेर्दै समय क्रुद्द भयेकाबेला तेश्रोआखा भयेको बुद्द चाहियेको छ मनको ज्वोति चलायमान राख्दै तनको राजमार्ग अबरुद्द चाहियेकोछ ।
आविस्कार नया चाहियेको छ
हतियार नया चाहियेको छ
पुराना चिन्तनहरु पखाल्ने
पानी नया चाहियेको छ
सुद्द पानी पत्ता लगाउने
हिमालयकै बुद्द चाहियेको छ ।
अस्तित्वो अन्देखा कोशाम्शले सिद्याउने बेला
बस्तिहरु अन्जान लसपसमै
रित्याउने बेला
ठुल्ठुला मिशाइल किन चाहियेको छ रु
ये पुराना बुद्द फेरि आउ अहिले
पुराना मिशाइल दफ्नाउने
अर्को मसानघाट चाहियेको छ
शीरमा शिधार्थ चाहियेको छ मानबतालाइ पराजित गर्ने
पुरुशार्थ चाहियेको छैन
ॐकार चाहियेको छ
अहन्कार चाहियेको छैन
साथी चाहियेको छ
शासक चाहियेको छैन ।
मलाइ मान्छे भैरहन
अहिले भगवान् चाहियेको छैन ।
दुइ आखा दुइ कान र येक मन भयेको
मेरै सुद्द बुद्द चाहियेको छ ।