निबन्ध

व्यर्थैको रडाको

महासागरसँग निकटता जताइरहने अर्थात उसकै छेउछाउ एकजुट भएर दुम्किरहने ढुङ्गाका छेकवारको वास्ता महासागरले जति अरू कसले गर्ला ! हुनपनि त्यो स्वाभाविक मात्र हैन प्राकृतिक पनि हो । जो नजिक भैरहन्छ त्यसको वास्ता, मोलाहिजा नगरे नजिक हुनुको मतलब नैं के भयो र !

जीवन र संगीत : जीवन र संगीत

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानद्वारा अायाेजना गरिएकाे प्रबचन कार्यक्रममा जीवन शर्मा द्वारा प्रस्तुत कार्यक्रममानव जीवनकाे अन्तिम लक्ष्य भनेकाे सुखकाे सागर हाे । […]

क्षमताको कुरा न हो

कुला, खहरे, खोला, नदी, समुद्र, महासागर सबैमा पानी हुन्छ । सबैले आआफ्नो क्षमता अनुसार पानी संकलन गरेका हुन्छन् र हरेकको […]

संविधान संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष […]

नेपालकाे अद्यावधिक नक्सा सार्वजनिक

आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं  २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे  भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । 

मान्छे कि द्रब्य पिशाच

  केटाकेटीदेखि नैं मलाई नगद वा सम्पत्तिमा त्यति लगाव भएन । कहिलेकाँही घरमा अग्रजहरूले दुई चार पैसा हातमा राखिदिंदा म […]

US is facing its ‘darkest winter’

Rick Bright: ‘Ousted’ vaccine expert says US is facing its ‘darkest winter’ Media caption Ousted US vaccine supremo’s dire warnings […]

ब्लाक होल

    ब्लाक होलको गुरुत्वाकर्षण शक्ति यति धेरै हुन्छ कि यसले सामर्थ्यले भ्याएसम्मको दूरीको हरेक वस्तुलाई ग्वामल्याङ्ग निलेर पचाइदिन सक्छ […]

आफन्त

प्राणी र जमीन वीचको सद्भाव , प्रेम, सहयोग तथा श्रद्धाले पनि हरपल आफन्तको साइनो प्रदर्शन गरिरहेको हुन्छ । त्यहाँ न कसैले अर्कोलाई नोक्सान पु(याउने, कसैलाई होच्याउने, कुनैबेला अर्काको दूरावस्थाको आश गर्दै खुच्चिङ्ग भन्ने वा आनन्द मान्ने मौका पर्खिरहेकोहुन्छ । त्यहाँ कतै कुटिलताको आभाष पाईदैन । यस्तैलाई भन्छन आफन्तको साइनो ।