गीत

मेरो देश कहिले उभिएला ?

  -सुनील कुमार पौड्याल उहिले हाम्रो बाले भन्नुहुन्थ्यो धेरै भो हाम्रो देश सुतेको बिफरले जीउ नै थिचेको अब यो तंग्रिने […]

पर्यटन प्रवर्धनका लागि गीतको सहारा

देशका विभिन्न भागमा पर्यटकीयस्थलको प्रचारप्रसारका लागि गीतको सहारा लिन थालिएको छ । गीतको माध्यमबाट पर्यटन प्रवर्धन गर्दै आन्तरिक पाहुनालाई निम्तो दिन भुजिकाेटमा पर्यटन गीत सार्वजनिक गरेकाे बताइएकाे छ । तनहूँ जिल्लाकाे भुजिकोटको प्रचारप्रसारका लागि ‘आउ है भुजिकाेट’ शिर्षकमा गाइएकाे गीतको सहारा लिइएको हो ।

बुकुरोभित्र हुर्केका आशाको कथा: म्युजिक भिडियाे ‘म एक दिन’

चुहिने झुपडीबाट जिवनयात्रा शुरु भएर संघर्ष गर्दै सम्पन्नताको मार्गतर्फ अघि बढेका तिनै आशाका टुक्राहरुको यथार्थ जीवनकथालाई गीत बनाएर ल्याएएका छन् चर्चित संगीत संयोजक बी.बी. अनुरागीले । “म एक दिन” बोलको याे गीत सुन्दा प्रायः मानिसले त्यसभित्र आफ्नै कथा र व्यथा पाउन सक्छन्।

भाइ हराएको भाइटीका

पढ्दै थियो गाउँकै स्कूलमा । बल्लतल्ल पाँच पास गरेको थियो । हामी परदेशको गल्लीमा दरवान थियौं । दिदीहरु विहे भएर आफ्नै घरवार बनाउँदै थिए ।  एक हूल मान्छे आएर   भाइको स्कूलमा गीत गाए रे…….

IME Remittance