समाचार

शिक्षा क्षेत्रमा भद्रगाेल

नेपालकाे शिक्षा क्षेत्र अनियमितता र गैरजिम्मेवारीकाे पराकाष्ठामा पुगेकाे कुरा प्रश्न पत्र सार्वजनिक भएकाे कुराले अरू पुष्टी हुन गएकाे छ । […]

प्रगतिशील लेखकहरूकाे अर्काे मञ्च बन्ने

प्रगतिशील लेखकहरूले प्रलेसकाे विकल्पमा अर्काे साझा मञ्च निर्माणको प्रकृया अघि बढाएका छन । प्रलेसमा अाबद्ध पदाधिकारी, पार्षद तथा सल्लाहकारहरूकाे एक समुहले […]

हेलिकप्टर हेर्न भीड

रूकुमकाे सिम्रुतु भन्ने ठाउमा विरामी लिन गएकाे हेलिकप्टर हेर्न जनसमुहकाे भीड लागकाे छ । नेपालका दुर्गम जिल्लाहरूमा अझैसम्म पनि जनता […]

वार्ताबाट सहमति खाेज्न अाग्रह

प्रगतिशील लेखक संघ नेपालले सरकार र नेकपा लार्इ वार्ता र सहमितिकाे अाधारमा समस्याकाे हल खाेज्न अाग्रह गरेकाे छ । अध्यक्ष […]

पाेखरामा साहित्यिक गतिविधी

पोखरामा ‘प्रगतिवादी सङ्गीत नाटकः आरम्भ र विकास’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न । पारिजात स्मृति केन्द्र, काठमाडौं र गण्डकी साहित्य सङ्गम, […]

राताे लालटिन अनलाइन

राताे लालटिन अनलाइनकाे लागि अाैपचारिक स्वीकृति अाज प्राप्त भएकाे छ । अब याे पत्रिका सम्पूर्ण हिसाबले वैधानिक रूपमा सञ्चालन हुनेछ […]

चाहिदैन शिसाकाे महल

सल्काए जीवन शर्माले चेतनाको दियो : कालो धन थुपारेर ढल्की हिँड्नु भन्दा, हलो जोत्नु, गिट्टी कुट्नु होला राम्रो धन्दा चाहिँदैन […]

सी के राउत प्रकरण

संविधानको भाग ३२, धारा २७५ मा यसबारे लेखिएको छ ः ‘राष्ट्रिय महत्वको कुनै विषयमा जनमत संग्रहबाट निर्णय गर्न आवाश्यक छ […]

IME Remittance