गणतन्त्र दिवसकाे अवसरमा परम्परागत लाेकगायकका अलावा जनकलाकार द्वय जेबी टहुरे र जीवन शर्मालार्इ पनि निम्ता गरिएकाे थियाे । वास्तवमा गणतन्त्रकाे निम्ति समर्पित सबै श्रष्ठा हरूलार्इ निम्ता दिनु पर्थ्याे ।
गण तन्त्र ल्याउने अभियानमा शुन्य याेगदान भएकाहरूलाइ अत्यधिक मात्रामा बाेलाइनुले रेडियाे नेपालकाे शैली परम्परागत नै छ भन्ने कुरा प्रष्ट पारेकाे छ ।