पारिजात स्मृति

पारिजात स्मृति दिवस 

IMG_20170527_092206पारिजातकाे जन्मदिनकाे अवसरमा  पारिजान स्मृति केन्द्रद्वारा स्मृति सभाकाे अायाेजना भयाे । उक्त अवसरमा विभिन्न श्रष्ठाहरू सम्मानित parijat smriti भएका थिए ।

सम्मानित हुने हरूमा पारिजात सृजन सम्मानबाट हाेमनाथ पाैडेल, पारिजात संघर्षशील नारी सम्मानबाट सम्मानित शशी श्रेष्ठ, पारिजात बाल साहित्य सम्मानबाट सम्मानित विजय चालिसे र पारिजात कला सम्मानबाट सम्मानित श्याम तमोट थिए IMG_20170527_083828

IME Remittance