राष्ट्रिय

पर्यटनमन्त्रीका प्राथमिकतायुक्त कार्यक्रम

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नीतिगत सुधार, प्रणालीको विकास, हवाई क्षेत्रको सुदृढीकरण तथा नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल बनाउनेलगायत मन्त्रालयको आगामी एक वर्षे कार्ययोजना सार्वजनिक गर्नुभएको छ ।

चितवनमा निषेधाज्ञा

भरतपुरमा पाँच जनाभन्दा बढी जम्मा हुन नपाइने भदाै ८ गते, चिवन । जिल्ला प्रशासन कार्यालय चितवनले जिल्ला प्रहरी कार्यालय चितवनको […]

मेक्सिकोमा पत्रकारको हत्या

मेक्सिकोको एउटा समाचार अनलाइनका प्रमुखकको छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ । सन् २०१९ भित्रै मेक्सिकोमा यो सहित १० जना पत्रकारको हत्या भइसकेको छ ।

रारा ताल

उत्तरतिर हिराकाे पर्खाल
सुनको अन्डा चाँदीकाे थाल

प्रगतिशील पत्रकार संघ, नेपालको राष्ट्रिय सम्मेलन हुने

प्रगतिशील पत्रकार संघ नेपालकाे प्रथम सम्मेलन अर्काे साल जेठ महिनाभित्र हुने भएकाे छ । संघका अध्यक्ष नारायण शर्माकाे नामबाट पठाइएकाे विज्ञप्ति अनुसार यही भदाै महिना देखी चैत्र महिना सम्म देशव्यापी रूपमा संगठनात्मक अभियान सन्चालन गरिने छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सूचीकृत हुन मन्त्री गाेकर्ण विष्टकाे अाग्रह

सानो रकम योगदान गर्दा रोजगारदाताले ठूलो जोखिम व्यहोर्नु पर्दैन । हजाराैं श्रमिकको जिम्मा कोषले लिन्छ, त्यसैले रोजगारदाताले मन खुम्च्याउन जरुरी छैन ।

कार्यक्रम प्रस्तोता रवि लामिछाने सरकारी वकिलको कार्यालयमा

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा पक्राउ पर्नुभएका कार्यक्रम प्रस्तोता रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीमाथिको अनुसन्धान प्रहरीले पूरा गरी उनीहरुलाई आज जिल्ला सरकारी वकिल कार्यालयमा पेश गरिएको छ । जिल्ला प्रहरी कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा अनुसन्धानमा खटिनु भएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक दीपक रेग्मीले आफ्ना तर्फबाट अनुसन्धानको काम सम्पन्न गरी सरकारी वकिलको कार्यालय पठाइएको जानकारी दिनुभयो ।

त्रिशूली वाङ्मयमा डङ्गोल

त्रिशूली वाङ्मय प्रतिष्ठानको ११औँ साधारणसभाले कवि आरएम डङ्गोलको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

कुलमानकाे कसरत

नेपाल विद्युत प्राधिकरणले विभिन्न १० आयोजनालाई अगाडि सारेको छ । ती आयोजनाको कूल क्षमता दुई हजार १२४ मेगावाट रहेको छ । प्राधिकरणले ती आयोजनालाई ‘गेम चेन्जर’ आयोजनाको रुपमा समेत लिएको छ ।

समाज बहकिँदै गयो

परराषट्र मन्त्री प्रदिप ज्ञवालीले समाजमा विकृति विसङ्गति रहेको स्वीकार गर्दै भएका राम्रा कामलाई विर्सन नहुनेमा जोड दिनुभएकाे छ ।

IME Remittance