घुमाउरो बाटो कर्णालिको तिर, ती ठुला पहाड अप्ठ्यारा भिर
काटेर खोल्सा तरेर जङ्घार
रमाउदै आयौ स्वर्गको सन्सार
उत्तरतिर हिराकाे पर्खाल
सुनको अन्डा चाँदीकाे थाल
याे हाम्रो रारा ताल, हाम्रो रारा ताल