राष्ट्रिय

मन्त्रिपरिषदले पायो पूर्णता : खगराज गृह, नैनकला सञ्चारमन्त्री

  काठमाडौं २७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । एमालेबाट ६ मन्त्री र एक राज्यमन्त्री […]

गण्डकी प्रदेशसभा आज, पाउलान् मुख्यमन्त्री गुरुङले विश्वासको मत  ?

२७ जेठ, काठमाडौं । गण्डकी प्रदेशसभा बैठक दिउँसोका लागि बोलाइएको छ । बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने कार्यतालिका […]

प्रतिनिधिसभा विघटन : देउवा नेतृत्वको मुद्दा पहिला टुङ्ग्याइने

काठमाडौँ, २६ जेठ । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा दायर गरेको रिट निवेदनमाथि […]

नेपाललाई खोप सहयोगमा प्राथमिकता दिन बेलायतका १६ सांसदको माग

काठमाडौं २६ जेठ। नेपाललाई खोप उपलब्ध गराउने सवालमा उच्च प्राथमिकता दिन बेलायतलाई त्यहाँका १६ सांसदहरुले ध्यानाकर्षण गराएका छन् । विदेश […]

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार

काठमाडौँ , २५ जेठ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधबार हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर […]

IME Remittance