राष्ट्रिय

प्रतिनिधिसभा विघटन मुद्दाका लागि तोक्यो सर्वोच्च बारले एमीकस क्युरी

काठमाडौँ, १ असार । सर्वोच्च बार एसोसिएसनले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा माग गरिएको अदालतको सहयोगी ९एमीकस क्युरी० पठाउने निर्णय गरेको छ […]

महिलाको पेटमा बनेको त्यो ३५ किलोको ट्युमर , चिकित्सक भन्छन्-देखेको पहिलो हो

काठमाडौँ , १ असार । केही अघि काठमाडौँ, स्वयम्भूकी ३२ वर्षीया कुसुम लामाको पेटबाट ३५ केजीको ट्युमर शल्यक्रिया गरेर निकालिएको […]

मनसुनजन्य विपद् : जोखिम पहिचान गरी मुलुक प्रतिकार्यमा केन्द्रित

नारायण ढुंगाना, काठमाडौँ, ३१ जेठ । नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनेभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य […]

मुलुककै ठूलो मानवनिर्मित तालमा विपद् प्रतिकार्य अभ्यास

सर्लाही ३१, जेठ । सर्लाहीको बाग्मती नगरपालिकास्थित देशकै सबैभन्दा ठूलो मानवनिर्मित भरत तालमा तिन वटै सुरक्षा निकायबाट प्रतिकार्य पूर्वतयारी अभ्यास […]

नेपाललाई अल्पविकसित राष्ट्रबाट स्तरोन्नति गर्ने प्रस्ताव पेश हुने

जेठ ३१ । नेपालले अल्पविकसित देशको सूचीबाट स्तरोन्नति भई मध्यमस्तरको विकासशील देशका रूपमा सूचीकृत हुने मापदण्ड पूरा गरेको छ । […]

जुम्लामा एमबिबिएस पढाइ हुने : २५ सिट दिने आयोगको निर्णय

जुम्ला ३० जेठ । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको […]

उपत्यकामा एक हप्ता निषेधाज्ञा थपियो : के-के खुल्छ?

काठमाडौं : कोरोना संक्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक हप्ता निरन्तरता दिने निर्णय भएको छ। काठमाडौं, भक्तपुर र […]

राजकुमार र एकारामको निधनले नेपाली कला क्षेत्रमा अपूरणीय क्षति

काठमाडौँ, ३० जेठ । कलाकारद्वय राजकुमार शाक्य र एकाराम सिंहको निधनले नेपाली ललितकला क्षेत्रमा ठूलो क्षति पुगेको कलाकारहरूले बताउनुभएको छ […]

IME Remittance