महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ।काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद […]
महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीमा रहेको घर संग्रहालय बनाउने प्रयोजनका लागि भत्काउन सुरु गरिएको छ।काठमाडौं महानगरपालिका ३० मैतीदेवीस्थित रहेको महाकवि लक्ष्मीप्रसाद […]
काठमाडौँ, १५ साउन । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले आज भर्चुअल माध्यमबाट दुई बालकृति विमोचन गर्नुभएको छ । […]
हिजोआज सुनिदैनन् वर्ग सँघर्षका कुरा
वर्गीय मुक्तिमोर्चामा लामबद्द हुने कुरा
वर्गीय स्वार्थ पूरा गर्न निजी स्वार्थ त्याग्ने कुरा
हाँसीहाँसी सहिद हुने वीरगाथाका कुरा
हिजोआज सुनिदैनन् वलिदानका कुरा
लडाइँको मैदानबाट पछि नहट्ने कुरा
साम्यवाद हो लक्ष्य भन्ने आस्था र अठोटका कुरा
समानताको राज ल्याउने दृढ सँकल्पका कुरा
हिजोआज सुनिदैनन् वर्गदुश्मनसँग लड्ने कुरा
सम्झौताहिन संघर्ष गर्दै अघि बढ्ने कुरा
गरीबदुखीका दिन ल्याउने प्रतिबद्धताका कुरा
विभेदरहित समाज बनाउने बृहत योजनाका कुरा
हिजोआज सुनिदैनन् गाउँबस्तीका कुरा
जहान वाला एक्लै पारी घर छाडेका कुरा
देशको निम्ति आहुती दिने वाचा गरेका कुरा
भोकै प्यासै अभियानमा दिनरात खटेका कुरा
हिजोआज सुन्नुपर्छ मोलमोलाइका कुरा
आफ्नै सुख समृद्धि अनि भलाईका कुरा
लक्ष्य उद्देश्य थाती राखी अन्तै मोडिएका कुरा
संसार बदल्ने सोच त्यागी बाटो छोडिएका कुरा
खै कहाँ पुगे सँगैसँगै उकाली चढ्ने साथी
तारेभीरमा लौरो टेक्दै ओराली झर्ने साथी
चौपारीमा थकाइ मार्दा दुख साट्ने साथी
अध्यारोमा राँको बाल्दै बाटो काट्ने साथी
काठमाडौँ , ६ साउन । नेपाली आधुनिक चित्रकला क्षेत्रका शिखर पुरुष उत्तम नेपालीको आज बिहान निधन भएको छ । काठमाडौँ […]
-कपिल पान्डे, अष्ट्रेलिया, हलो बिर्सेँ, कोदालो बिर्सेँ, आलि लगाउन त उहिलै बिर्सेँको, हिलोको सुगन्ध पनि बिर्सेँ । रोपाइँ नदेखेको धेरै […]
निलिमा पुन यो सडकमा दिनहुँ कति सपनाहरु दौडिन्छन् होला कति आशाहरु पलाउछन् होला कति कल्पनाहरु कल्पिन्छन् होला कति इच्छाहरु फुर्छन् […]
-नारायण ढुङ्गाना, काठमाडौँ, असार २९ गते । नेपाली साहित्यको जग बसाल्ने प्राथमिक कालका कवि भानुभक्त आचार्य भक्तिधाराका कवि हुनुहुन्छ । […]
काठमाडौँ, १८ असार । नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्व कुलपति वरिष्ठ साहित्यकार वैरागी काइँलाको स्वास्थ्यमा सुधार आएको छ । एक साताअघि मस्तिष्काघात […]
काठमाडौँ, १० असार । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई (देशको नक्शा) प्रथम हुनुभएको छ । नेपाल प्रज्ञा […]
नसुनूँ त केही खबर अन्योलमै बस्नुपर्छ सुन्यो कि त नयाँ खबर श्रद्धाञ्जली भन्नुपर्छ जन्ममृत्यु जिन्दगीको रीत नै थियोे तर किन […]