गीत

रक्तिमका गीतहरूमा अभिव्यक्त नेपाली समाज

रक्तिम सांस्कृतिक अभियान नेपालको सर्वहारावादी आन्दोलनमा सकारात्मक भूमिका खेल्ने सांस्कृतिक अभियान हो । यसले नेपाली समाजमा रहेको वर्गीय असमानता र त्यसवाट उत्पन्न द्वन्दलाई अभिव्यक्त गरेको देखिन्छ, त्यही असमानतायुक्त नेपाली समाज र त्यसबाट उत्पन्न वर्गसंघर्षको अध्ययन गर्नु यस लेखको उद्देश्य रहेको छ । यस लेखमा रक्तिमका गीतहरू गीत सङ्ग्रहमा सङ्ग्रहित गीतहरूले अभिव्यक्त गरेको नेपाली समाजको विश्लेषण गरिएको छ । रक्तिम सांस्कृतिक अभियान र यसका सम्पूर्ण गीतहरूलाई नसमेट्नु यसको सीमा हो ।

भारतीय सेनाहरु कालापानी छोड

सिमली छायाँमा बसी भरिया लामो सास फेरेको उमेर भैसक्यो असी झन् ठूला दुःखले घेरेको। जनबादी गायक जीवन शर्माले यो गीत […]

काेहलपुरमा राष्ट्रिय जागरण

काेहलपुर महाेत्सबमा राष्ट्रियताका गीत गाउँदा हजाराै युवाले जाेसले अाकासै गुन्जाएका थिए । राष्ट्रियताकाे भावना विकसित गर्दै हिड्नु अाजकाे राष्ट्रिय अावश्यकता […]

नेपालमा गाेयंका काे प्रवचन

नेपालमा अाएकाे बेला विपश्यना केन्द्र बुढानिलकण्ठ मा एस.एन. गाेयंकाले दिएकाे प्रवचन । यसमा कैयाे प्रश्नहरूका उत्तरहरू पनि समावेश गरिएकाे छ ।

मेरो प्यारो ओखलढुङ्गा

मेराे प्याराे ओखलढुङ्गा भन्ने गीत सिद्धिचरण श्रैष्ठले लेख्नु भएकाे हाे । यसलाइ नारायण गाेपालले यसरी गाउनु भएकाे छ ।

सिमली छायाँका विविध रूप

https://music.apple.com/us/album/simali-chhaya/324138767 विद्यार्थीका माझमा सिमली छायाँ । गीत मात्र याे झनै रमाइलाे लाग्याे । जसरी गाए पनि जनताकाे गीत राम्रै छ […]

नवलपुर महोत्सवमा जनगायक शर्माले नचाए ८० कटेका वृद्धलाई

-विजय चालिसे माघ, २० कावासोती । नवलपुर उद्योग वाणिज्य संघको आयोजनामा कावासोतीमा बिहीवारदेखि शुरु भएको पाँचौ नवलपुर महोत्सवको चौथो दिन दर्शकहरुको […]

जीवन शर्माकाे गीत

कवि कृष्ण सुदामाले जीवन शर्मा शिर्षकमा रचना गर्नुभएकाे याे गीत गजल जस्ताकाे तस्तै राखिएकाे छ । याे गजल सफल खबर पत्रिकाबाट साभार गरिएकाे हाे ।

कुवेतमा सांगीतिक तथा हास्यव्यंग्य कार्यक्रम

२०७६ साल असौज सोह्रगते साँझपख कुवेत विमानस्थलमा झर्दा आकाशमा अलिअलि बादल थियो । नेपालबाट अाउँदा अनुमान गरेजस्तो गर्मीको महशुस यहाँ भएन । कुवेतमा कृयाशील संस्था लालीगुराँस सांस्कृतिक परिवारले दशैँको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रमकोलागि जितु नेपाल र मलाई बोलाएको थियो । इमिग्रेशनबाट बाहिर निस्कँदा कुवेतमा विभिन्न सामाजिक संस्थामा कृयाशील नेपालीरु फुलमाला, खादा, फेटा आदि लिएर स्वागतार्थ उभिएका थिए

IME Remittance