नेपालमा अाएकाे बेला विपश्यना केन्द्र बुढानिलकण्ठ मा एस.एन. गाेयंकाले दिएकाे प्रवचन । यसमा विपश्यना लगायत कैयाे विषयका प्रश्नका उत्तरहरू पनि समावेश गरिएकाे छ । प्रत्येक बीउ उपयुक्त वातावरणमा प्रवेश गरेपछि उसकाे विकाश शुरू हुन्छ र विस्तारै फल दिन थाल्छ ।