समाचार

प्रेससँगको सम्बन्धलाई सुमधुर बनाउँदै लैजानुछ : मन्त्री डा खतिवडा

अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले प्रेससँगको सम्बन्धलाई मन्त्रालयका नीति, कानून, बोली र व्यवहारले स्वास्थ्य र सुमधुर बानाउँदै लैजानुपर्ने बताउनुभएको छ । पुनःनियुक्तिपछि सञ्चार मन्त्रालयमा आज उहाँले पदबहालीका क्रममा प्रेससँगको सम्बन्ध सुमधुर बनाउन मन्त्रालय मातहतका सबै निकायको सहयोग आवश्यक रहेकामा जोड दिनुभयो ।

पूर्वमन्त्री विष्ट ड्रागन खेतीमा व्यस्त

माटोमै रातदिन खटिरहनुभएका विष्टले वर्षौँदेखि खाली र उजाड जमिन अहिले हरियाली बनाउनुभएको छ । जिल्लामै पहिलो पटक भित्रिएको ड्रागनको खेतीले छोटै समयमा उहाँलाई सफल कृषकका रूपमा पनि स्थापित गरेको छ । उहाँको ड्रागनबारी तुलसीपुर घोराही सडक खण्डको छेउमा पर्छ ।

कास्कीमा नेकपा एकीकरण

नेकपाको मङ्गलबार सम्पन्न जिल्ला कमिटीको पूर्ण बैठकले जिल्लाका चारवटै गाउँपालिकाका अध्यक्ष र सचिव चयन, महानगर कमिटी तथा जिल्ला सचिवालय समिति गठनलाई पूर्णता दिएको जनाइएको छ ।

खतिवडा नयाँ मन्त्रीका रूपमा

अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएका छन्। खतिवडाको राजीनामापत्र राष्ट्रपति कार्यालय शितल निवास पुगिसकेको छ। उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन […]

प्रधानमन्त्रीको दाेस्राे पटक मिर्गाैला प्रत्यारोपण गरिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा आज मिर्गाैला प्रत्यारोपण हुँदैछ । प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गाैला प्रत्यारोपणका लागि […]

मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी ओली अस्पताल भर्ना

१९ फागुन, काठमाडौं । पुनः मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका छन् । उनी […]

कांग्रेस सांसदकाे सहिष्णुता : जुत्ता हान्ने प्रवृत्तिविरूद्ध सबै एक ठाउँमा उभिनुपर्छ ।

कांग्रेस सांसद भन्छन् – जुत्ता हान्ने प्रवृत्तिविरूद्ध सबै एक ठाउँमा उभिनुपर्छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद अतहर कमाल मुसलमानले सबै […]

देश र जनताको हितमा समाचार लेख्नु पर्ने : उपप्रम

उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताउनुभएको छ । नेपाली […]

विश्वभरिबाट नेपालीभाषी साहित्यकार धनगढी आउँदै

विश्वभरिका नेपालीभाषी साहित्यकारको अपूर्व जमघट हुने विश्व नेपाली साहित्य महोत्सव बुधबारदेखि धनगढीमा शुरु भएको छ । सुदूरपश्चिमाञ्चल साहित्य समाजद्वारा आयोजित […]

IME Remittance