समाचार

७२ घण्टामा कोरोना विशेष अस्पताल

भरतपुर महानगरपालिका–१० मा रहेको चितवन प्रदर्शनी केन्द्रमा ५० श्ययाको ‘भरतपुर कोरोना विशेष अस्पताल’ तयार गरिएको छ । अस्पतालको बहिरङ्ग सेवा तथा जनरल वार्ड आजबाट नै सञ्चालनमा आउनेछ । भरतपुर महानगरको अगुवाइमा छोटो अवधिमा नै अस्पतालको लागि आवश्यक उपकरण सहितको संरचना तयार गरिएको हो ।

अमेरिकी पत्रकारलाई चीनमा काम गर्न प्रतिबन्ध

अमेरिकामा केही चिनियाँ सञ्चारमाध्यममाथि प्रतिबन्ध लगाएपछि प्रत्युत्तरमा चीनले तीन अमेरिकी पत्रिकासँग आबद्ध पत्रकारहरूलाई आफ्नो मुलुकमा प्रतिबन्ध लगाउने निर्णय बुधबार गरेको […]

एसइइ स्थगित

एसइइ स्थगित सरकारले बिहीबारदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार […]

अमेरिकामा कोरोनाले २ देखि २२ लाखसम्म मानिसको मृत्यु हुन सक्ने अनुमान

कोरोनाविरूद्ध भ्याक्सिनको विकास गर्न संसारभर प्रयत्न भइरहेका छन्। यही सातामात्रै अमेरिकाको सियाटल शहरमा मानिसमा पहिलो पटक त्यस्तो भ्याक्सिनको परीक्षण गरिएको छ। उक्त भ्याक्सिन सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुन र बजारमा उपलब्ध हुन करिब १२ देखि १८ महिनासम्म लाग्ने जनाइएको छ।

मास्क लुकाउने व्यापारी पक्राउ

निर्धारितभन्दा अधिक मूल्यमा बिक्री गर्ने प्रयोजनले लुकाइराखेको १० लाख थान मास्कसहित गोर्खाका युवराज न्यौपाने पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट परिचालन भएको टोलीले राजधानीको सानोभ¥याङबाट उनलाई आज पक्राउ गरेको हो ।

न जिउँदो हुँदा भेट न मरेपछि मलामी

कोरोना भाइरसबाट युरोपकै सबैभन्दा धेरै प्रभावित मुलुक हो-इटाली। त्यहाँ सोमबारसम्म २७ हजार ९ सय ८० जनामा संक्रमण देखिएको छ। त्यसमध्ये […]

कोरोनाको प्रभावले अमेरिकाआर्थिक मन्दीतिर

यतिखेर अमेरिकी अर्थतन्त्र दिनप्रतिदिन नाजुक बन्दै छ । आर्थिक गतिविधिहरु ठप्प प्रायः बनेका छन् । भाइरसबाट जोगिनका लागि न्युयोर्क, न्युजर्सी, कनेक्टिकट लगायतका राज्यहरुमा रेस्टुरेन्ट, चलचित्र हल, म्युजियमलगायतका स्थानहरु बन्द गरिएका छन् । ५० भन्दा बढी मानिसहरु जम्मा भएर कुनै पनि कार्यक्रम गर्न बन्देज लगाइएको छ ।

पोखरामा गीतकार प्रतिष्ठान

पोखरामा क्रियाशील गीतकारहरु सङ्गठित भएका छन् । क्रियाशील गीतकारहरुको भेलाले गीतकार हरिहर खनियाको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गीतकार प्रतिष्ठान नेपाल गठन गरेका छन् । खनिया लमजुङमा जन्मेर दुई दशकभन्दा लामो समयदेखि पोखरामा गीतकारका रूपमा क्रियाशील हुनुहुन्छ ।

नेपाली भूमिमा गाडेको सीमास्तम्भ भत्काइयाे

नेपाली काँग्रेसका कार्यकर्ताहरूले नेपाली भुमिमा गाडेकाे सीमा स्तम्भ भत्काइदिएका छन । तस्वीर: दीपेन्द्र बस्नेत नेपाली भूमिमा नेपाल-भारत सहायक सीमास्तम्भ गाडिएको […]

अमेरिकामा आँधीले २४ को मृत्यु

 अमेरिकाको मध्यपूर्वी राज्य टेनेसीमा आएको आँधीमा परी २४ जनाको मृत्यु भएको अमेरिकी अधिकारीले बताएका छन् । स्थानीय समयअनुसार मङ्गलबार बिहानबाट […]

IME Remittance