राष्ट्रिय

गौतमबुद्ध विमानस्थल निर्माणको काम अब ९ प्रतिशत मात्र बाँकी

  बुटवल ।  भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम अब ९ प्रतिशतमात्र बाँकी छ । ३१ डिसेम्बर २०१४ बाट […]

लहानमा निषेधाज्ञा

सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ । पछिल्लो समय नगरपालिका वडा नं ८ का […]

जम्मु–कश्मीरलाई समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

साउन २१,काठमाडौं । पाकिस्तान सरकारले जम्मु–कश्मीर, लद्दाख र गुजरातको जुनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । यो नक्सालाई भने […]

नेपाल भारत सम्बन्ध बारे चीन : यान्छी

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एउटा स्वतन्त्र मुलुक रहेको र कुनै पनि मुलुकले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु नहुने बताएकी छिन् । पछिल्लो समय नेपालको आन्तरिक मामिलामा चीनको हस्तक्षेप बढेको आरोप लागिरहँदा उनले मुलुकबीच विकास र द्विपक्षीय सहयोगबारे विचार आदानप्रदान हुनु भनेको एउटा सामान्य कूटनीतिक कार्य भएको र सामान्य भेटघाट एवं फोन संवादलाई पनि आन्तरिक मामिलामा हस्तक्षेपका रूपमा लिने नहुने बताएकी छन। 

नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा  : मणि थापा

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य मणि थापाले हिजोबाट नेकपाको शक्ति सन्तुलन एकताको पक्षमा देखिएको बताएका छन् । उनले भने, ‘हिजोबाट हाम्रो पार्टी एकता ताकाको स्पिरिटमा आइपुगेको छ, अब यही कोर्समा पार्टी अघि बढ्नुपर्छ ।’ बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै थापाले आफू कुनैपनि गुटमा नभएको जिकिर गरे ।

तीज गीत : गाउँगाउँमा

-नारायण शर्मा । झुपडीको ब्यथा र देशको यथार्थ कथा चित्रण गरिएको तीज गीत, गाउँगाउँमा । गाउँगाउँमा अधिकार आयो भन्छन् नेताले […]

व्यर्थैको रडाको

महासागरसँग निकटता जताइरहने अर्थात उसकै छेउछाउ एकजुट भएर दुम्किरहने ढुङ्गाका छेकवारको वास्ता महासागरले जति अरू कसले गर्ला ! हुनपनि त्यो स्वाभाविक मात्र हैन प्राकृतिक पनि हो । जो नजिक भैरहन्छ त्यसको वास्ता, मोलाहिजा नगरे नजिक हुनुको मतलब नैं के भयो र !

IME Remittance