शिक्षा

संसार मै गरिबकाे छैन राज्य भन्छ

-कान्तिपुर, सम्पादकीय । नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । त्यतिबेला उनीसँगै ‘संसारमै गरिबको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हाम्लाई मन छ…’ गाउँदै हिँडेकाहरू अहिले सत्तामा छन् । ‘तर पनि’ राज्यचाहिँ नेता र हुने–खानेका लागि मात्रजस्तो भएको छ ।

तेश्रोआँखा भयेको बुद्द चाहियकाे छ

-मनरिषी धिताल । आविस्कार नया चाहियेको छहतियार नया चाहियेको छपुराना चिन्तनहरु पखाल्नेपानी नया चाहियेको छसुद्द पानी पत्ता लगाउनेहिमालयकै बुद्द चाहियेको छ ।           

केपी ओली भाग्यमानी : पृथ्वीसुब्बा मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली भाग्यमानी भएको बताएका छन्। आइतबारदेखि सुरू भएको गण्डकी प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरूङले भने, ‘आज पनि सायद केपी ओली भाग्यमानी छन्, झन्डै मरिसकेको मान्छे बाँचेर आज हराएको सीमा फिर्ता ल्याउनु पर्ने रहेछ। त्यो अवसर उहाँलाई मिल्यो।’

कालापानी विवाद र परदेशी नेपालीका समस्या : जीवन शर्मा

चर्चित जनगायक जीवन शर्माले कालापानी बिवादमा भारतलाई दिए दनक ।। एक रातलाई बास मागेर घरै मेरो भन्ने ? याे भन्दा हेपाहा प्रवृत्ति के हुन सक्छ ?

नेपालसँगको समस्या समाधान गर्न भारतलाई धेरै अनुकूल छ: परराषट्रमनत्री , प्रदीप ज्ञवाली

नागरिक संवादमा प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको देशको नयाँ नक्सा जारी गरेपछि छिमेकी भारतसँगको सदियौँ […]

मेरो इतिहास

– कृसु क्षेत्री । कुन मुर्खले परिभाषित गर्‍यो इतिहासमा‘साथी फेर्न सकिन्छछिमेकी फेर्न सकिन्न’म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।

नेपालकाे अद्यावधिक नक्सा सार्वजनिक

आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं  २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे  भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । 

मान्छे कि द्रब्य पिशाच

  केटाकेटीदेखि नैं मलाई नगद वा सम्पत्तिमा त्यति लगाव भएन । कहिलेकाँही घरमा अग्रजहरूले दुई चार पैसा हातमा राखिदिंदा म […]

US is facing its ‘darkest winter’

Rick Bright: ‘Ousted’ vaccine expert says US is facing its ‘darkest winter’ Media caption Ousted US vaccine supremo’s dire warnings […]

IME Remittance