जसलाइ क्यामराम्यान बनाएर लगियाे उसैले याे भिडियाे बनाएर अाफ्नेा च्यानलमा राखेछन । के भन्नु र खै ।
राम्रा कुरा जसका पनि ग्राह्य हुन्छन् । वेदले पनि अनावश्यक सम्पत्ति थुपार्ने काम छोडेर ब्रह्मचिन्तन गर भन्छ । जीवन शर्माका नशा-नशामा भएका वेदका मन्त्रहरूले यही कुराको झलक दिइरहेका छन् ।
Posted by Shyam Khanal on Monday, October 1, 2018