विचार

क्षमताको कुरा न हो

कुला, खहरे, खोला, नदी, समुद्र, महासागर सबैमा पानी हुन्छ । सबैले आआफ्नो क्षमता अनुसार पानी संकलन गरेका हुन्छन् र हरेकको […]

संविधान संशोधन विधेयक स्वीकृत

प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष […]

एभिन्युज टेलिभिजनमा जीवन शर्मा र राजेन्द्र बानिया बीचकाे अन्तर्वार्ता

– जीवन शर्मा । राजेन्द्र वानियासँगकाे अन्तर्वार्ता स्तरीय र समसामयिक रह्याे । देश, जनता , जीवन र जगतका बारेमा गम्भीर कुराकानी भए ।

भेदभावकाे पर्खाल

-निलिमा पुन । विभेदकारी सामाजिक पर्खालभित्र सम्बन्धहरु निमोठिन्छन् कतिप्रेममै विधवा बन्छन् कतिप्रेमका डाली भाँचिन्छन कतिपखेटा काटिएको चरी जस्तैघाइते हुन्छन् कति

संसार मै गरिबकाे छैन राज्य भन्छ

-कान्तिपुर, सम्पादकीय । नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । त्यतिबेला उनीसँगै ‘संसारमै गरिबको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हाम्लाई मन छ…’ गाउँदै हिँडेकाहरू अहिले सत्तामा छन् । ‘तर पनि’ राज्यचाहिँ नेता र हुने–खानेका लागि मात्रजस्तो भएको छ ।

तेश्रोआँखा भयेको बुद्द चाहियकाे छ

-मनरिषी धिताल । आविस्कार नया चाहियेको छहतियार नया चाहियेको छपुराना चिन्तनहरु पखाल्नेपानी नया चाहियेको छसुद्द पानी पत्ता लगाउनेहिमालयकै बुद्द चाहियेको छ ।           

केपी ओली भाग्यमानी : पृथ्वीसुब्बा मुख्यमन्त्री गुरूङ

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी ओली भाग्यमानी भएको बताएका छन्। आइतबारदेखि सुरू भएको गण्डकी प्रदेशको बजेट अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरूङले भने, ‘आज पनि सायद केपी ओली भाग्यमानी छन्, झन्डै मरिसकेको मान्छे बाँचेर आज हराएको सीमा फिर्ता ल्याउनु पर्ने रहेछ। त्यो अवसर उहाँलाई मिल्यो।’

कालापानी विवाद र परदेशी नेपालीका समस्या : जीवन शर्मा

चर्चित जनगायक जीवन शर्माले कालापानी बिवादमा भारतलाई दिए दनक ।। एक रातलाई बास मागेर घरै मेरो भन्ने ? याे भन्दा हेपाहा प्रवृत्ति के हुन सक्छ ?

IME Remittance