राष्ट्रिय

कोरोना अस्पतालमा मृत्यु भएका यादवको नतिजा नेगेटिभ

वीरगञ्ज–२२ जगन्नथापुरका ३० वर्षीय यादवको कोरोना अस्पतालमा उपचारका क्रममा मङ्गलबार विहान ९ः३० बजे मृत्यु भएको थियो । अस्पतालले यादव पहिलेदेखि नै लुपस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्ष्ण भइ कोरोना अस्पतालमा उपचारका लागि आएका थिए । चितवन मेडिकल कलेजबाट कोभिड– १९ को आशङ्कामा उनलाई रिफर गरिएको थियो । उनको मृत्युसँगै कोरोना हुन सक्ने भन्दै उच्च सतर्कता अपनाइएको थियो ।

विदेशबाट फर्किएका २१ जना होम क्वारेन्टाइनमा

विदेशबाट आफ्नो टोलमा कोही आएको खण्डमा वडा वा नगरपालिका कार्यालयमा खबर गरी सहयोग गर्न पनि नगर प्रमुख खाँणले टोलवासीहरुलाई आग्रह गर्नुभएको छ । टोलवासीहरुले नगरपालिका कार्यालयमा खबर गरेसँगै नगरका विभिन्न वडाका घर÷घरमा पुगेर विदेशबाट आउनुभएका दाजुभाई तथा दिदीबहिनीलाई १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्न सुझावसहित आवश्यक परामर्श प्रदान गरिएको नगरपालिकाका उपप्रमुख कल्पना तिवारीले बताउनुभयो ।

संसारमा कोरोना सोचेभन्दा छिट्टै नियन्त्रणमा आउँछ

लेभिट कोरोना संक्रमण नियन्त्रण गर्न सामाजिक दुरीलाई अपरिहार्य मान्छन्। खासगरी ठूल्ठूला जमघट निषेध गर्नु अनिवार्य भएको उनको भनाइ छ।‘धेरै मान्छेमा यो नयाँ भाइरससँग जुध्ने प्रतिरोधात्मक शक्ति छैन। कोरोनाविरुद्धको खोप पनि महिनौं टाढा छ,’ उनले भने, ‘त्यसैले यो साथीहरूसँग बाहिर जमघट गर्ने सही समय होइन।’

कोरोना भाइरसपछिको विश्व

अब मानव जगतले सोच्नै पर्नेछ- हामी यसैगरी विग्रहलाई लिएरै ओह्रालोको यात्रा जारी राख्नेछौं कि आगामी यात्राका लागि विश्ववन्धुत्वको बाटो समात्ने छौं? यदि विग्रहकै बाटो जारी राख्ने हो भने यसले संकट अझ लम्ब्याउनेछ। सायद आउने दिनमा हामीले अझ भयावह संकट निम्त्याउँदै जानेछौं।यदि हामीले विश्ववन्धुत्वको बाटो समात्यौं भने त्यो कोरोना भाइरसविरूद्धको लडाइँ मात्र नभई २१औं शताब्दीका मानवलाई भविष्यमा पनि आक्रमण गर्ने सबै महामारी र संकटविरूद्धको संयुक्त विजय साबित हुनेछ।

सीमामा अड्किएका नेपालीलाई स्वदेश भित्रने अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न आज एक दिनको समय दिइएको छ । तर, उनीहरु १४ दिन अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने सरकराले जनाएको छ । यसका लागि स्थानीय प्रशासन, प्रदेश र स्थानीय तहको समन्वयमा क्वारेन्टाइनको व्यवस्था मिलाउने निर्णय भएको सरकारका प्रवक्ता अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो ।

चीन कोरोना भाइरसका विरुद्ध लंडाइ लडिरहँदा युरोप र अमेरिका ठट्टा गर्दै थिए

हामी सबैले गंभीर चिन्तन गर्नुपर्ने अवस्था आएको छ। हामी एउटा राष्ट्र हौं। तेसैले हामीले एउटा राष्ट्रको जस्तो ब्यवहार गर्न पनि जान्नुपर्छ। हामी अहिले संसारनै अप्ठ्यारो अवस्थामा आएको समयमा छौँ। धेरै कुराहरु बाहिर प्रकट भएका छन र देख्न सकिन्छ। मन्थन गरौँ, चिन्तन गरौं, फेरि मन्थन गरौँ।

अस्पताल जान नहत्तारिउँ

नेपाल चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा प्रकाश खतिवडाका अनुसार विशेषज्ञ चिकित्सक मध्ये जुन टेलिफोनमा सम्पर्क हुन्छ त्यसैमा सर्वसाधारणले परामर्श लिन सक्ने छन् । चिकित्सकका नम्बरमा डा प्रकाश खतिवडा ९८५५०१९१६१, डा कृष्णसागर शर्मा ९८५५०१९१६२, डा कल्याण सापकोटाको ९८५५०१९१६३, डा अनिलविक्रम कार्कीको ९८५५०१९१६४, डा गुरु शाह ९८५५०१९१६५, डा कालीदाश अधिकारी ९८५५०१९१६६, डा प्रतीक न्यौपाने ९८५५०१९१६७, डा विधान श्रेष्ठ ९८५५०१९१६८, डा प्रमोद पौडेल ९८५५०१९१६९ र डा भोजराज अधिकारी ९८५५०१९१७० रहेको छन् ।

सम्भावित जोखिमका विरुद्ध सचेत बन्न आग्रह

कोरोना भाइरसको सम्भावित सङ्क्रमण हुन नदिन सिनेमा हल, सांस्कृतिक केन्द्र, रङ्गशाला, खेलमैदान, जिम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जनस्थल, डान्सबार तथा क्लबलाई चैत मसान्तसम्म बन्द गर्न भनिएको छ । अत्यावश्यकबाहेकका आवतजावत एवं हिँडडुल नगर्न अनुरोध गर्दै सरकारले सामाजिक, सांस्कृतिक र त्यस्तै कार्य मठमन्दिर, गुम्बा, मस्जिद, चर्च र पार्टी प्यालेसजस्ता सार्वजनिकस्थलमा २५ भन्दा बढी मानिस भेला नहुन पनि दोहो¥याएको छ ।

IME Remittance