अन्तर्राष्ट्रिय

कुवेतमा सांगीतिक तथा हास्यव्यंग्य कार्यक्रम

२०७६ साल असौज सोह्रगते साँझपख कुवेत विमानस्थलमा झर्दा आकाशमा अलिअलि बादल थियो । नेपालबाट अाउँदा अनुमान गरेजस्तो गर्मीको महशुस यहाँ भएन । कुवेतमा कृयाशील संस्था लालीगुराँस सांस्कृतिक परिवारले दशैँको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रमकोलागि जितु नेपाल र मलाई बोलाएको थियो । इमिग्रेशनबाट बाहिर निस्कँदा कुवेतमा विभिन्न सामाजिक संस्थामा कृयाशील नेपालीरु फुलमाला, खादा, फेटा आदि लिएर स्वागतार्थ उभिएका थिए

नेपाली जहाजमा अष्ट्रेलिया जान आउन पाइने

नेपाल र अष्ट्रेलियाबीच सिधा हवाई सञ्जाल जोडिने भएको छ । क्यानाडाको शहर मन्ट्रियलमा भएको दुई देशबीचको हवाईसेवा सम्झौतासँगै नेपाली जहाज अष्ट्रेलियाका विभिन्न गन्तव्यमा उडान भर्न पाउने भएका हुन् । योसँगै नेपालले अन्तरराष्ट्रिय मुलुकसँग हवाईसेवा सम्झौता गरेको ४०आँै मुलुक अष्ट्रेलिया भएको छ ।

जन्मदिन मनाउने संकृति

सानाे देश नेपालका नेताहरूले केक काटेर बडाे रवाफकासाथ जन्मदिन मनाएका तस्वीर सार्वजनिक गर्छन । तर विशाल भुगाेल र जनसंख्याकाे देश भारतका प्रधान मन्त्री नरेन्द्र माेदीले आमा सँग खाना खाएर जन्मदिन मनाएकाे दृष्य सार्वजनिक भएकाे छ ।

सर्वहारा र मगन्ते बीचकाे अन्तर

कैयाैं मानिसहरूले सर्वहारा भनेकाे मगन्ते जस्तै हुन भन्ने धारणा बनाएका हुन्छन । तर यथार्थमा उनीहरू बीचमा ठुलाे अन्तर हुन्छ । त्याे अन्तर सामान्य प्रकारकाे नभएर आधारभुत र गुणात्मक किसिमले नै फरक हुन्छ । त्याे मुलभुत रूपमा चेतना, बर्ग र संघर्षकाे प्रकृतिकाे हिसाबले नै विल्कुलै फरक धरातलमा उभिएकाे हुन्छ ।

वाइडबडीको उडान

नेपाल वायुसेवा निगमले वाइडबडी जहाज भित्र्याएको एक वर्षपछि लामो गन्तव्यमा पहिलोपटक उडान भरेको छ ।काठमाडाैबाट जापानकाे ओसाकाकाे लागि आज बिहान बिहान २ः३८ बजे प्रस्थान गरेको विमान साढे ६ घण्टापछि आज ओसाका पुगेको राससका समाचारदाता सिवी अधिकारीले जानकारी दिनुभयो ।

कामकाे लागि नेपाल आउन थाले विदेशी कामदार

नेपालीहरु काम गर्न तथा अध्ययनका लागि बिदेसिने क्रम चलिरहेकाे बेला विदेशबाट नेपालमा काम गर्न तथा पढ्नकै लागि विदेशीहरु आउने गरेको पाइएको छ ।विभिन्न तथ्यांकहरूले विदेशमा काम गर्न जानेकाे संख्या खट्दै गएकाे विवरण संचार माध्यमहरूमा प्रकाशित भएकाे छ । काम गर्न जानेकाे संख्या घट्नु र रेमिट्यान्स भने बढेकाे देखिनु मुलुककाे अर्थव्यबस्थामा सकारात्मक संकेत मान्नु पर्छ ।

एयर ट्याक्सी

रस्सामा एयर ट्याक्सी सन्चालनमा अाएकाे छ । याे सँगै विश्वमा यातायातकाे क्षेत्रमा नयाँ प्रयाेगकाे सुरूवात भएकाे छ । यसले यात्रुलाइ […]

उत्तर कोरियाली क्षेप्यास्त्र परीक्षण

उत्तर कोरियाली हतियार परीक्षणले आफूलाई बेखुशी बनाएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन । तर उनले उत्तर कोरियाली परीक्षणलाई खासै महत्वको नभएको भनी हल्का टिप्पणी गरे ।

राैद्राग्नि

ब्राजिलको उत्तरपश्चिमी रोन्डोनिया राज्यको घना जङ्गलमाथिको आकाशमा बाक्लो धुँवा निरन्तर देखिएको छ । एकजना एएफपी फोटोग्राफरका अनुसार सयौं किलोमिटरको दूरीमा आगोका लप्का जताततै देखिएका छन् ।

किर्ते नागरिकता खारेज हुँदै

झुटो विवरण पेश गरी नागरिकता लिने दुई पक्राउ झुटो विवरण पेश गरी नेपाली नागरिकताको प्रमाणपत्र लिएको आरोपमा प्रहरीले दुई जनालाई […]

IME Remittance