अन्तर्राष्ट्रिय

ग्लोबल आइएमई बैकको उन्नति

ग्लोबल आइएमई बैकले अहिलेसम्मकै धेरै लाभांश घोषणा गरेको छ। बैकले हाल सम्मकै उच्च २५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। बैकको मंगलबार बिहान बसेको संचालक समिति बैठकले उक्त लाभांश दिने निर्णय गरेको हो।

नेपालमा पानी जहाज

बर्षामा काठमाडाैंका खाल्डामा जमेकाे पानीमा कागजका पानी जहाज बनाएर मनाेरन्जन लिने दिन अब सकिए जस्ताे छ । अनलाइन खबर लगायतका पत्रिकाले नारायणी नदीमा मिनी पानीजहाजकाे सफल परिक्षण भएकाे समाचार छापेका छन ।

सरकारकाे बचाउ

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेता विष्णु रिमालले सरकारको बचाउ गरेका छन् । उनले ०५१ सालदेखि नै सरकार नढलेसम्म राम्रो गर्‍यो भनेको थाहा नभएको बताए । बिहीबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको स्थायी कमिटी बैठकमा उनले सरकारको आलोचनातर्फ संकेत गर्दै भने, मरेपछि नेता महान हुने, ढलेपछि सरकार तगडा गनिने परम्परा हामीले थेगेका छौं ।’

पर्यटकीय गन्तव्यमा नेपाल पहिलाे स्थानमा

पत्रपत्रिकाबाट “बाघका पाइला खोज्दै दिनभरि चितवनका जङ्गल चहार्नु अनि बेलुका नारायणी नदी किनारबाट सूर्यास्तको आनन्द लिनु नेपालमा मनै लोभ्याउने अनुभव […]

सिन्धुपाल्चोक दुर्घटनाको खबरले अति संवेदनशील प्रधानमन्त्री

धानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको सवारी दुर्घटनामा आमाको निधन भएर दूधे बालक बेवारिस भएको खबर पढ्दा आफू निकै भावुक भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा नेपाल परिचय

९ मंसिर, काठमाडौं । नेपाल अवतरण गर्ने अन्तर्राष्ट्रिय उडानका जहाजमा नेपालको परिचयात्मक अडियो सन्देश बजाइने भएको छ ।अध्यागमन विभागले यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरणसँग प्रस्ताव गरेको हो ।

कङ्गोमा विमान दुर्घटना

आइतबार कङ्गोमा भएको विमान दुर्घटनामा परी कम्तीमा २३ जनाको मृत्यु भएको उद्धारकर्मीहरूले जनाएका छन् । विमानले धावन मार्गबाट उडान भरेको केही समयभित्रमा नै विमानमा प्राविधिक समस्या आएर प्रजातान्त्रिक गणतन्त्र कङ्गोको घना वस्तीमा खसेको थियो ।

चीनको भूभाग समेत भारतकाे नक्सामा

भारतले एकतर्फी रुपमा जारी गरेको आफ्नो प्रशासनिक नक्सामा नेपालको भूभाग समेटेको भनेर विरोध भइरहेका बेला चीनको समेत भूभाग भारतीय नक्सामा पारेको एक चिनियाँ प्राध्यापकले दावी गरेका छन् ।

नेविसङ्घको जुलुसमाथि लाठी प्रहार

नेविसङ्घको विरोध जुलुस लिपुलेक, कालापानी, लिम्पियाधुरा लगायतका नेपाली भूभाग भारतीय नक्सामा गाभिएको विरोधमा नेपाल विद्यार्थी सङ्घले राजधानीमा निकालेको प्रदर्शनमा प्रहरी […]

IME Remittance