अतिक्रमित भूमिबाट भरतीय सेना फिर्ता हुन साहित्यकारको माग नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै […]
कला
रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिका गाउँपालिका २ स्याउबारीबाट बिहान स्पष्टसँग देखिएको क्षितिजपारिको सुनौलो गणेश हिमाल आफैँमा आकर्षित थियो । काठमाडौँबाट पुगेका चित्रकारले त्यसको तस्वीर लिई सेल्फी मात्रै लिनुभएन, चित्रमा दुरुस्त उतार्नुभयो ।
चिनियाँ हिमाली कवि जिदी माजियाद्वारा लिखित कवितासङ्ग्रह ‘मदर्स ह्याण्ड’को नेपाली अनुवादसहित ‘आमाको हात’ प्रकाशनमा आएको छ । निराला पब्लिकेशन्स नयाँदिल्लीले प्रकाशन गरेको द्विभाषी सो कृति युयुत्सु आरडी शर्माले अङ्ग्रेजीबाट अनुवाद गर्नुभएको हो । तीन भागमा विभाजित सङ्ग्रहमा अङ्ग्रेजी र त्यसको नेपाली अनुवाद गरी २७ कविता समाविष्ट छन्
कवि कृष्ण सुदामाले जीवन शर्मा शिर्षकमा रचना गर्नुभएकाे याे गीत गजल जस्ताकाे तस्तै राखिएकाे छ । याे गजल सफल खबर पत्रिकाबाट साभार गरिएकाे हाे ।
२०७६ साल असौज सोह्रगते साँझपख कुवेत विमानस्थलमा झर्दा आकाशमा अलिअलि बादल थियो । नेपालबाट अाउँदा अनुमान गरेजस्तो गर्मीको महशुस यहाँ भएन । कुवेतमा कृयाशील संस्था लालीगुराँस सांस्कृतिक परिवारले दशैँको पूर्वसन्ध्यामा सांस्कृतिक कार्यक्रमकोलागि जितु नेपाल र मलाई बोलाएको थियो । इमिग्रेशनबाट बाहिर निस्कँदा कुवेतमा विभिन्न सामाजिक संस्थामा कृयाशील नेपालीरु फुलमाला, खादा, फेटा आदि लिएर स्वागतार्थ उभिएका थिए
बा नरीवलजस्तै हुन्छन् । बाहिर जति कडा , जटिल र जटायुक्त देखिए पनि भित्र नरम , मिठो र जीवनरसले भरिएकाे […]
उत्तरतिर हिराकाे पर्खाल
सुनको अन्डा चाँदीकाे थाल
( गजल ) । खरको झुपडी चुहिने छाना गरीबको , हुँदैन एक छाक टार्ने माना गरीबको | गरीबीको जाल भित्र भित्रै […]
काठमाडाैं, ३१ साउन । जनगायिका निलिमा पुनले परदेशमा गएर काम गर्ने नेपाली चेलीहरुको कथा र व्यथालाइ समेटेर नयाँ तीज गीत […]
अाकाशमा कहिलेकाहीँ अद्भुत कला देखा पर्छ । अर्जेन्टिनाकाे अाकाश यस्तै अनाैठाे साैन्दर्य प्रदर्शन गरेकाे छ ।


