तिमी परेड खेल्दा म सहन्छु डोजर लगाएर भत्काउदा म सहन्छु बम हानेर सुरुङ खन्दा पनि चुप बस्छु सीमामा लडेको पनि […]
कविता
तिम्रा छोराहरु परदेश नजाउन तिम्रा छोरिहरु बम्बै नपुगुन तिम्रा नाति अनि नातिनाहरु तिमी मर्ने बेलासम्म तिम्रै वरिपरि घुमिरहुन हो आमा […]
एउटा प्रचण्ड ओत लाग्ने झुपडी बनाउन आराले बुढो रुख काट्दाकाट्दै उतै जंगलको खोँचहरुमा छुट्यो अर्को प्रचण्ड रगत र आँसुको वर्षा […]
गरिसके बिदाई सूर्यले, छैन उपलब्धी दिनको फैलिँदो महामारी सँगै, बढ्दो क्रम छ रिनको हेर्छन […]
मनरिषि धिताल। पृय तिमि भोकै भयेपनिपृय तिमि तिर्खायेका भयेपनिजहा छौ ,सुरक्षित रहु !अडिग पर्बतमालाझैतिमी उभिइ रहेम एक दिनअबस्य आउने छु ।
प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष […]
-निलिमा पुन । विभेदकारी सामाजिक पर्खालभित्र सम्बन्धहरु निमोठिन्छन् कतिप्रेममै विधवा बन्छन् कतिप्रेमका डाली भाँचिन्छन कतिपखेटा काटिएको चरी जस्तैघाइते हुन्छन् कति
-मनरिषी धिताल । आविस्कार नया चाहियेको छहतियार नया चाहियेको छपुराना चिन्तनहरु पखाल्नेपानी नया चाहियेको छसुद्द पानी पत्ता लगाउनेहिमालयकै बुद्द चाहियेको छ ।
– कृसु क्षेत्री । कुन मुर्खले परिभाषित गर्यो इतिहासमा‘साथी फेर्न सकिन्छछिमेकी फेर्न सकिन्न’म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।
लगभग दुईबिसको अन्तरमा”उपयोग अनि ध्वस्त” को बाटोलेबारम्बार फ्लप खायो नि, बुझ्यौ?यहि नेरोघेरोको बहसको बिचमातिमिले देश र जनता लाई के दियाैँ?


