विचार

नेपालसँगको समस्या समाधान गर्न भारतलाई धेरै अनुकूल छ: परराषट्रमनत्री , प्रदीप ज्ञवाली

नागरिक संवादमा प्रदीप ज्ञवाली, परराष्ट्रमन्त्री नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको देशको नयाँ नक्सा जारी गरेपछि छिमेकी भारतसँगको सदियौँ […]

मेरो इतिहास

– कृसु क्षेत्री । कुन मुर्खले परिभाषित गर्‍यो इतिहासमा‘साथी फेर्न सकिन्छछिमेकी फेर्न सकिन्न’म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।

नेपालकाे अद्यावधिक नक्सा सार्वजनिक

आज बिक्रम संवत २०७७ साल जेठ ७ गते बुधबार तदनुसार इ.सं  २० मे २०२० का दिन नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी लगायतकाे  भुभाग समेटिएकाे नेपालको राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले बुधबार दिउँसो कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेकी हुन् । 

US is facing its ‘darkest winter’

Rick Bright: ‘Ousted’ vaccine expert says US is facing its ‘darkest winter’ Media caption Ousted US vaccine supremo’s dire warnings […]

एकनास हुँदैन है

कसैको लोकमा हुन्न एकैनास समुन्नति अरूको के कुरा हेर सन्ध्यामा सूर्यको गति । The tusk that clashed in mighty brawls […]

घृणित प्रथा छाउपडी

सामन्ती शासन व्यवस्थाको थालनीदेखि सुरू भएको शोषण र चरम अत्याचारको शृंखला अद्यापि कायमै छ । मात्रा र तरिकामा मात्र फरक न हो । शोषणमा वहुसंख्यक पुरूषहरू परेतापनि महिलाहरू त झन् बढी शोषण को मारमा पर्दै आएका हुन् । महिलाहरू त शोषकहरूबाट मात्र हैन शोषितहरूबाट समेत सताइएका हुन् । शोषणमा परेका हुन् । एकाध अपवाद बाहेक उनीहरू परिवार भित्रै पनि शोषित भै आएका थिए र अझै पनि छन् । यो कुनै गाउँ वा अपठित समाजमा मात्र हैन, सहर बजार तथा पठित समाजमा पनि भै आएको, चलिरहेको अत्यन्त खराब प्रचलन हो।

स्थानीय पाठ्यक्रम प्रभावकारी

प्रभावकारी बन्यो स्थानीय पाठ्यक्रम बिर्तामोड नगरपालिकाले गत आर्थिक वर्षदेखि नगर क्षेत्रका सबै विद्यालयमा ‘आचरण सचेतना शिक्षा’ तयार गर्दै लागू गरेको […]

थकालीलाई ओशोले दिएको नाम ‘प्रभु’

थाकखोलाबाट झरेका थकाली प्राय आफ्नो परम्परागत पेशामा नै रमाउन चाहन्छन् । चिटिक्क परेका घर तथा साँस्कृतिक विविधता उनीहरुको परिचय हो । होटल व्यवसाय त्यसमा पनि स्वादिलो खाना खुवाउने भएकाले पनि सानो समुदाय भए पनि उनीहरुको आफ्नै शान र नाम पनि छ ।

गाउँका जमीनमा वनमाराः युवा शहर वा विदेश पलायन

खेतीयोग्य जमीनको बचाउका लागि भन्दै विभिन्न सरकारले विभिन्न ऐन र नियम ल्याएका छन् तर लागू भने हुन सकेको छैन । पूर्वकृषिमन्त्री चक्रपाणि खनालले भन्नुभयो, “खेतीयोग्य जमीन टुक्रा टुक्रामा कित्ताकाट भएका छन् । कसैले कृषि फार्म सञ्चालन गर्ने इच्छा शक्ति देखाउँदा जमीनको एकीकरण गर्न मुस्किल देखिन्छ ।”

चाहिएन मलाई सुनकाे दरवार : बेलायती राजकुमार राजकुमारी

बेलायती राजपरिवारकी बुहारीका रूपमा मेघनको आगमन अभूतपूर्व थियो। बेलायती लवजमा अंग्रेजी बोल्न पनि नजान्ने मेघनको बकिङहम दरबार यात्रालाई बेलायतीहरूले एउटा क्रान्तिको रूपमा स्वागत गरे। लाखौं मानिस ह्यारी र मेघनको विवाह समारोह हेर्न सडकमा ओइरिए।

IME Remittance