राष्ट्रिय

कविता सङग्रह “चुल्ठो”

मौनता भङ्ग गर्ने कविता सङग्रह “चुल्ठो” जिन्दगीको परीक्षार्थीलाई मूल ग्रन्थ बेच्दैन सन्दर्भ पुस्तक पनि बेच्दैन केवल गेसपेपर बेच्छ आजको बजार […]

रेमिट्यान्स दुरुपयोगले सम्बन्धविच्छेद बढाउँदै

पछिल्लो समय वैदेशिक रोजगार, रेमिट्यान्सको दुरुपयोग, बढ्दो छ । युवा विवाह गरेर विदेश जाने र श्रीमतीलाई बजारमा बसाउने प्रचलन बढ्दो छ । उनीहरुले शहरमा विलासी जीवन बिताउन चाहन्छन् । सामाजिक सञ्जालका कारण श्रीमानश्रीमतीमा आशङ्का पैदा हुन्छ । चरित्रको आरोप लाग्छ । यसरी सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिला मात्रै हुन्थे। अहिले नयाँ व्यवस्थानुसार पुरुष पनि आएका छन् ।

किसानका पीडा

“कि लाखु मास, कि हामीलाई नाश” –वासुदेव पौडेल                           […]

नेपाल भाषा पठनपाठनका लागि प्रशिक्षण

काठमाडौँ महानगरपालिकाले स्थानीय भाषाको रुपमा छनोट गरेको नेपालभाषा पठनपाठनका लागि शिक्षकलाई प्रशिक्षण शुरुआत गरेको छ । यसका लागि कामपाले आफू […]

जलरङमा जीवा

विशिष्ट व्यक्तिका मुहारलाई क्यान्भासमा सजाउने दोस्रो संस्करणको पहिलो अवसर गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का पूर्वअध्यक्ष जीवा लामिछानेलाई जु¥यो । अन्तर्राष्ट्रिय जलरङ […]

बेपत्ता आउने आशमा आफन्त

अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र ? आफन्तले दिने सल्लाह अनि दिशानिर्देशबाट भावी कार्यसम्पादन गर्ने रहर नभएको […]

बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह

दलितले छोएको खाएको निहुँमा बहिष्कृतलाई न्याय दिन आयोगको आग्रह राष्ट्रिय मानवअधिकार आयोगले दलितले छोएको दही खाएको निहँुमा अघोषितरूपमा सामाजिक बहिष्करणमा […]

IME Remittance