निर्धाका गीत लेख्नेहरू निर्धै रहे । निर्धाका नाममा भाषण गर्नेहरू मालामाल भए ।
निर्धाका गीत लेख्नेहरू निर्धै रहे । निर्धाका नाममा भाषण गर्नेहरू मालामाल भए ।
हालसालै उपमहाद्विपको नाम टिपेर देशको नाम राखेको एउटा देशका विदेशमंत्रीले गौतम बुद्धको बारेमा अनर्गल र झूठो प्रलाप गर्दै […]
मनरिषि धिताल। पृय तिमि भोकै भयेपनिपृय तिमि तिर्खायेका भयेपनिजहा छौ ,सुरक्षित रहु !अडिग पर्बतमालाझैतिमी उभिइ रहेम एक दिनअबस्य आउने छु ।
कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानद्वारा अायाेजना गरिएकाे प्रबचन कार्यक्रममा जीवन शर्मा द्वारा प्रस्तुत कार्यक्रममानव जीवनकाे अन्तिम लक्ष्य भनेकाे सुखकाे सागर हाे । […]
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले साउन २६ र २७ गते नै महासंघको महाधिवेशन हुने बताएका छन् । गत चैतमा गर्नुपर्ने महाधिवेशन कोभिड १९ रोकथामका लागि जारी गरिएको लकडाउनका कारण साउन २६ र २७ गते सारिएको र महामारीको यहि अवस्था रहेमा उक्त दिन नै महाधिवेशन हुने बताए ।
बार्सिलोनास्थित लिसिउ ओपरा घरमा कोरोनाभाइरस लकडाउनपछि पहिलो पटक साङ्गीतिक कार्यक्रम गरियो।
प्रतिनिधिसभाको आजको बैठकले ‘नेपालको संविधान (दोस्रो संंशोधन) विधेयक, २०७७ लाई विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सत्तापक्ष […]
नेकपा सचिवालय : संसद्बाट पारित नहुन्जेल एमसिसीका कार्यक्रम स्थगन सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा अमेरिकी सहायता परियोजना […]
– जीवन शर्मा । राजेन्द्र वानियासँगकाे अन्तर्वार्ता स्तरीय र समसामयिक रह्याे । देश, जनता , जीवन र जगतका बारेमा गम्भीर कुराकानी भए ।
-कान्तिपुर, सम्पादकीय । नेकपा मसालनिकट रक्तिम परिवारका संस्थापक गायक जीवन शर्मा एकताका तत्कालीन एमालेका सांस्कृतिक कार्यक्रमहरूमा पनि गाउँथे । त्यतिबेला उनीसँगै ‘संसारमै गरिबको छैन राज्य भन्छ, तर पनि यो देशमा ल्याउन हाम्लाई मन छ…’ गाउँदै हिँडेकाहरू अहिले सत्तामा छन् । ‘तर पनि’ राज्यचाहिँ नेता र हुने–खानेका लागि मात्रजस्तो भएको छ ।