समाज

चाडपर्व मनाउँदा लागेको ऋण तिर्न सुन खोज्न हिँडे बोटेहरू

तनहुँको व्यास नगरपालिका–१० स्थित कुमालटारी, माथिल्लोबाटे गाउँका बोटेहरू यति बेला नदी किनारमा सुन खोज्न नदीतर्फ लागेका छन्। दसैं र तिहार मनाउँदा लागेको […]

दार्चुला घटना- भारतीय निर्माण कम्पनीद्वारा गल्ती स्वीकार

सडक निर्माणका क्रममा नेपाली बालकको मृत्यु भएको घटनामा भारतीय निर्माण कम्पनीले आफ्नो गल्ती स्वीकार गरेको छ। भारतीय सडक निर्माण कम्पनी […]

छठ पर्वले आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना बलियो हुन्छ: राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा शुभकामना व्यक्त गरेकी छिन् । एक विज्ञप्ति जारी गर्दै भण्डारीले विश्वभर छरिएर रहेका सम्पूर्ण […]

सकियो नेपालमा सूर्य ग्रहण

नेपालमा मंगलबार  ३२ मिनेट सूर्य ग्रहण लागि सकिएकाे  छ। मंगलबार साँझ ४ बजेर ५२ मिनेटदेखि ५ बजेर २४ मिनेट जाँदासम्म […]

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११४ औँ जन्मजयन्ती

नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय १४ औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी […]

मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा

पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिन्छन्। काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उनले फलफूल बेच्छिन्। उनको […]

सिक्किममा सत्यमोहन जोशीको स्मृतिमा पुस्तकालय बनाइने

वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गर्दै भारतको सिक्किममा शोकसभा सम्पन्न गरिएको छ । सिक्किम नेवाः गुथि तथा […]

सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक बिदा, सरकारी कार्यालयमा झण्डा झुकाउने

सरकारले वाङ्‍मय शताब्दी पुरुष सत्यमोहन जोशीको शोकमा मंगलबार सार्वजनिक विदा दिने भएको छ ।गृह मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशित गर्दै […]

मानवशास्त्री डा.ओम गुरुङको निधन

नेपाल जनजाती महासंघका पूर्वमहासचिव तथा समाजशास्त्री एवम् मानवशास्त्री  ओम गुरुङको सोमबार निधन भएको छ । ६८ वर्षको उमेरमा गुरुङको सोमबार […]

IME Remittance