शिक्षा

देशलाइ चहराइरहेकाे घाउमा सांगितिक मलम

जीवन शर्मा भन्छन्, प्रधानमन्त्रीको बोली व्यवहारमा देखाउनुपर्छ । जनवादी गायक जीवन शर्माको बारेमा परिचय दिइरहनु नपर्ला । दशकौंदेखि नेपाली प्रगतिशील […]

नेपाली भूमि अतिक्रमणः नेपाल–भारत सम्बन्धमा बाधक

–तीर्थ भट्टराई दार्चुला जिल्लास्थित लिम्पियाधुरा, लिपुलेक र कालापानीको नेपाली भू–भागलाई भारतले आफ्नो नक्साभित्र पारेपछि नेपाल भारतबीच गम्भीर विवाद सिर्जना भएको […]

राष्ट्रिय एकता आवश्यक : सिटौला

नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले देशको सीमाका सन्दर्भमा पक्ष –विपक्ष नभई राष्ट्रिय एकता कायम गर्न आवश्यक रहेको बताएका छन् । उनले नेपालमा पहिलोपटक सीमाका विषयमा राष्ट्रिय एकता कायम हुन थालेको उल्लेख गर्दै सीमा सुरक्षाका विषयमा एक भएर उभिनुपर्ने बताए ।

सीमाविवादबारे भारतसँग छलफल

सीमा विवादबारे शिक्षामन्त्रीबाट भारतीय मन्त्रीको ध्यानाकर्षण फ्रान्सकाे पेरिसमा जारी संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को ४० औँ महासभा […]

अतिक्रमित भूमि छाड्न साहित्यिक अभियान ।

अतिक्रमित भूमिबाट भरतीय सेना फिर्ता हुन साहित्यकारको माग नेपाली भू–भाग लिम्पियाधुरा, लिपुलेक र कालापानी अतिक्रमण गरेर भारतले विश्वासघात गरेको भन्दै […]

अमेरिकाकाे सपनाले अफ्रिकामा बन्धक

अमेरिका प्रति नेपाली युवाहरूमा भ्रमपूर्ण सपना छ । अमेरिका पुग्न मात्र पाए जिन्दगी सफल हुन्थ्याे मानाै धरतीकाे स्वर्ग नै हाे त्याे ठाउँ । तर यथार्थ फरक छ । यहाँ अमेरिका जान हिडेका नेपालीकाे कथा प्रस्तुत गरेका छाैं ।

गणेश हिमालकाे चित्रण

रसुवा जिल्लाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालिका गाउँपालिका २ स्याउबारीबाट बिहान स्पष्टसँग देखिएको क्षितिजपारिको सुनौलो गणेश हिमाल आफैँमा आकर्षित थियो । काठमाडौँबाट पुगेका चित्रकारले त्यसको तस्वीर लिई सेल्फी मात्रै लिनुभएन, चित्रमा दुरुस्त उतार्नुभयो ।

पर्वतमा भव्य सांगीतिक कार्यक्रम

देशको सीमा मिचिँदा भइरहेको पीडाको कथा। गीत सुनेर रमाइलो गर्ने ‘मुड’ मा पुगेलाई शर्माले राष्ट्रियताको जालोमा बाँधेर भावुक बनाए। ‘एउटा सानो पारिवारिक चोट परेको छ, त्यसलाई छोडौँ, त्योभन्दा ठूलो पीर देशलाई परेको छ’ उनले भने, ‘परिवारको पीरभन्दा राष्ट्रको पीर र चोट कयौँ गुणा संवेदनशील र पीडादायी हुने रहेछ।’ उनले यसो भनिरहँदा दर्शकहरूले भरिएको हलमा सन्नाटा छायो।

जीवन शर्माकाे गीत

कवि कृष्ण सुदामाले जीवन शर्मा शिर्षकमा रचना गर्नुभएकाे याे गीत गजल जस्ताकाे तस्तै राखिएकाे छ । याे गजल सफल खबर पत्रिकाबाट साभार गरिएकाे हाे ।

IME Remittance