नारायण ढुंगाना, काठमाडौँ, २४ कात्तिक । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर ९रु ४७ हजार० […]
नारायण ढुंगाना, काठमाडौँ, २४ कात्तिक । अन्तर्राष्ट्रिय जलरङ कला प्रदर्शनीमा सहभागी म्यान्माका कलाकार थिन स्विकीलाई ४०० डलर ९रु ४७ हजार० […]
काठमाडौँ, २२ कात्तिक । केन्द्रीय तथ्याङ्क विभागले हरेक नागरिकको घर–घरमा पुग्ने गरी राष्ट्रिय जनगणना २०७८ को तयारी पूरा गरेको छ […]
जाजरकोट १९ कातिक । गएराती सुर्खेतदेखि जुनिचाँदे जाँदै गरेको बा५ख २५०१ नम्बरको मिनीट्रक फेरि जाजरकोटको रिठेखोला बाबिया टाकुरामा दुर्घटना हुँदा […]
काठमाडौँ, १७ कार्तिक । चीन सरकारले नेपाल सरकारलाई कोरोना भाइरसविरुद्धको १६ लाख मात्रा खोप प्रदान गरेको छ । आज यहाँ […]
जाजरकोट, १७ कातिक । जाजरकोटमा ट्र्याक्टर दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । […]
ग्लास्गो (स्कटल्याण्ड ) । जलवायु सम्मेलन कोप–२६ मा सहभागी विश्वका सयभन्दा बढी देशले बन विना रोक्ने प्रतिवद्धता जनाउको छन् । […]
स्कटल्याण्ड १६ कातिक । प्रधानमन्त्री शेरबहादुर देउवाले उच्च हिमाली क्षेत्रको विशिष्ट जलवायु सङ्कटलाई पहिचान गर्न र जलवायुसँग सम्बन्धित हरेक छलफलमा […]
– कृष्ण शर्मा लाहुर जाने चलन धेरै पहिलेदेखि नेपाली समाजमा रही आएको छ । जुन पछिल्लो समयमा वैदेशिक रोजगारीको नामले […]
रामपुर, १५ कात्तिक । ढकमक्क फुलेका सयपत्री फूल देख्दा कस्को पो मन लोभिदैन र रु घरका आँगन वरिपरि, बगैँचाभरि फुलेका […]
काठमाडौँ, १४ कातिक । नेपाल राष्ट्र बैंकले जारी गरेको एकीकृत निर्देशन २४ घण्टा नबित्दै खारेज भएको छ । केन्द्रीय बैंकले […]