
बा नरीवलजस्तै हुन्छन् । बाहिर जति कडा , जटिल र जटायुक्त देखिए पनि भित्र नरम , मिठो र जीवनरसले भरिएकाे । आँखामा माया नदेखाएपनि मुटुभरि आफ्नै सन्तानकाे माया, चिन्ता र जिम्मेवारी बाेकेर बाँचेका हुन्छन । जाे सुकैलाइ बाकाे चरित्र चिन्न, बुझ्न र जान्न गाह्राे हुन्छ, त्यति मात्र हाे । त्याे स्वाभाविक पनि हाे । प्रायः बाकाे भन्दा अामाकाे प्रशंसा संसारमा बढी हुने गर्छ । तर बाकाे महिमा छुट्टै उचाइ, गम्भीरता र व्यापकतापूर्ण हुन्छ ।

(याे सानाे चर्चा एच बी तामाङ काे स्टाटसबाट लिएर इडिट गरी राखिएकाे हाे ।)


