समाज

आजदेखि राष्ट्रिय भिटामिन ‘ए’ अभियान

सरकारले आजदेखि बालबालिकाका लागि राष्ट्रिय भिटामिन ‘ए’ अभियान कार्यक्रम सञ्चालन गर्दैैछ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज र भोलि दुई दिन देशभरिका […]

कैलालीका ४० स्वास्थ्यकर्मी चार महिनादेखि पारिश्रमिकविहीन

कैलालीको  भजनी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीले चार महिनादेखि पारिश्रमिक पाएका छैनन्। सङ्घीय सरकारबाट स्थानीय तहमा समायोजन भएर आएका ४० स्वास्थ्यकर्मीले चार महिनादेखि […]

बेनी-जोमसोम सडक खण्ड दैनिक छ घन्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम सडक सोमबारदेखि दैनिक छ घन्टा यातायात सेवा बन्द हुन थालेको छ।म्याग्दीको […]

मिथिलामा ‘जुड–शीतल’ मनाइँदै

  फाइल तस्बिर महोत्तरी । मधेसको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदै छ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै […]

मौरीपालनमा मोह

पाल्पा रामपुरका जयनारायण न्यौपानेको समय बुढ्यौलीमा पनि मौरीको हेरचाह र मह उत्पादनमा बित्ने गरेको छ।रामपुर नगरपालिका–६ स्थित किसानटोलमा मौरी उद्योग […]

सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं : राष्ट्रपति

काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका अपार स्रोत, सम्पदा र सम्भावनाको उद्घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न […]

देशभर १४० स्थानमा डढेलो, काठमाडौंसहित विभिन्न ठाउँमा बढ्यो वायु प्रदुषण

पछिल्लो केही दिन यतादेखि डढेलोका कारण काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वायु प्रदूषण उच्च हुन थालेको छ। डढेलोका कारण उपत्यकाको […]

पर्वत अस्पतालमा जनशक्ति नहुँदा सात भेन्टिलेटर प्रयोगविहीन

दक्ष जनशक्ति अभावमा पर्वत अस्पतालमा रहेका भेन्टिलेटर प्रयोगविहीन बनेका छन्। अस्पतालमा सातवटा भेन्टिलेटर छन्। भेन्टिलेटरको आवश्यकता परे बिरामीले प्रयोग गर्न पाउने […]

शीतलनिवास र सिंहदबारमा थुप्रियो फोहोर

काठमाडौं । काठमाडौं महानगरपालिकाले शनिबारदेखि शीतल निवास, सिंहदरबार र प्रधानमन्त्री कार्यालयको फोहोर संकलन र ढुवानी बन्द गरेको कारण ती क्षेत्रमा  […]

वैशाख १ देखि विराटनगरमा गुट्खा, खैनी र चुरोट निषेध

विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा […]

IME Remittance